चलचित्र निर्देशक प्रताप सुब्बाको निधन

SHARE:

काठमाडौं १६ मार्च २०२३ ।

चलचित्र निर्देशक प्रताप सुब्बाको निधन भएको छ ।

सुब्बाको बिहीबार ७८ वर्षको उमेरमा निधन भएको हो । सुब्बको भारतको सिलीगुडीस्थित एक अस्पतालमा निधन भएको उनको पारिवारिक स्रोतले जनाएका छ । सुब्बा पहिलो नेपालीमूलका भारतीय चलचित्र निर्देशक समेत हुन् । उनले २०३५ सालमा रिलिज भएको ‘परालको आगो’ निर्देशन गर्दै करिअर थालेका थिए ।

त्यसपछि सुब्बाले बाँच्न चाहनेहरु, मसाल, कहीं अँध्यारो कहीं उज्यालो, दिदी र चट्याङ जस्ता चर्चित नेपाली चलचित्र निर्देशन गरेका थिए । सुब्बाले चलचित्रका साथै थुप्रै टेलिचलचित्र पनि निर्देशन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!