गाजाको विद्यालयमा आक्रमण, ५० जना मारिए

SHARE:

एजेन्सी १० नोभेम्बर २०२३ ।

गाजा शहरको एउटा विद्यालयमा शुक्रबार भएको आक्रमणमा परी करिब ५० जनाको मृत्यु भएको अल-सिफा अस्पतालका निर्देशकले जनाएका छन् ।

गाजाको अल-नासर नजिकै रहेको अल-बुराक स्कूल आसपासबाट आज बिहान स्कूललाई लक्षित गरी क्षेप्यास्त्र र तोपखानाले आक्रमण गरिएको थियो ।

आक्रमणपछि करिब ५० जना मारिएका छन्,अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले उल्लेख गरेका छन् । एएफपीले मृतकको सङ्ख्या तत्काल पुष्टि गर्न नसकिएको जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!