थाइल्याण्डमा पटाका कारखानामा बिस्फोट हुँदा १७ जनाको मृत्यु

SHARE:

एजेन्सी १८ जनवरी २०२४ ।

थाइल्याण्डमा पटाका कारखानामा बिस्फोट हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

सुफान बुरी प्रान्तमा रहेको पटाका कारखानामा आगलागी भएको थियो र विस्फोटपछि ध्वस्त भएको बताइएको छ । घटनास्थलमा खिचिएका तस्बिरहरूले बिस्फोटबाट सय मिटरभन्दा टाढा धान खेतमा बिष्फोटका सामग्री देखिएको बताइएको छ ।

बिस्फोट हुँदा कारखानामा २० भन्दा बढी कर्मचारी काम गरिरहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!