घुम्न जाउँ है ल्वाङ गाउँ

SHARE:

एसके गुरुङ – बेलायत।

३० जनवरी २०२४ “हाम्रो लक्ष गाउँ गाउँमा पर्यटन बिकाश र प्रवर्द्धन गरौँ” भन्ने मूल नाराकासाथ “घुम्न जाउँ है ल्वाङ गाउँ” भनेर कास्कीको ल्वाङ गाउँका होमस्टे समितिले माघ २२ गतेका दिन देश विदेशमा छरिएर बसेका नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुलाई ल्वाङ गाउँ घुम्न आउनका लागि आमन्त्रण गरेका छन।

नेपालको पर्यटन विकास र प्रवर्दन गर्नको लागि मातृ भुमि प्रतिको माया सम्झेर बेलायतबाट बिभिन्नसंघ संस्थाहरु यहि 5th फेब्रुअरी का दिन ल्वाङ गाउँको घरबास (होमस्टे) तथा कास्कीको पर्यटकिय गाउँ ल्वाङको भ्रमण गर्ने भएको छ ।

ल्वाङ गाउको पर्यटन मा विकास होस र प्रवर्दनमा सहयोग पुगोस भन्ने हेतुले अदिवासि जनजाति महासघ युकेको अध्य्क्ष कर्मा पहाडि शेर्पाज्युले रु.  १०,००० सहयोग गर्नु भएको छ । उहाँ लगायत सम्पुर्ण परिवार प्रती हार्दिक आभार प्रकट गर्दछौ। सहयोगी हात र परोपकारी मनलाई सलाम ! भवतु: सर्व मंगलम । धन्यवाद! 🙏

सम्पत्ति बढोस दान बढोस्
इज्जत प्रतिस्ठा मान बढोस
नाम गौरव र शान बढोस
सहयोगी हातहरुको जय होस।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!