गाजापट्टीमा ज्यान गुमाउने प्यालेस्टिनीको संख्या ३१ हजार नाघ्यो

SHARE:

एजेन्सी ११ मार्च २०२४ ।

गाजापट्टीमा इजरायलको आक्रमणबाट ज्यान गुमाउने प्यालेस्टिनीको संख्या ३१ हजार नाघेको छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गत वर्षको अक्टुबर ७ यता ३१ हजार ४५ को मृत्यु भएको हो । घाइतेको सङ्ख्या ७२ हजार ६५४ पुगेको छ ।

यसैबीच विगत २४ घण्टाको अवधिमा इजरायली सेनाले तटीय क्षेत्रका विभिन्न स्थानमा गरेको आक्रमणमा ८५ जना प्यालेस्टिनीको मृत्यु भएको छ । १३० जना घाइते भएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!