टी-२० सिरिजको फाइनलमा नेपाल पराजित

SHARE:

काठमाडौं १३ मार्च २०२४ ।

त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेपालले पपुवा न्युगिनीसँग ८६ रनको फराकिलो हार व्यहोरेको छ ।

पहिलो ब्याटिङ गरेको पपुवा न्युगिनीले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा ८५ रनमा अल आउट भयो । हङकङमा सम्पन्न सिरिजको फाइनलमा नेपालका कुनै पनि ब्याटरले गतिलो प्रदर्शन गर्न नसक्दा नेपाल लज्जास्पद हार व्यहोर्न वाध्य बन्यो ।

नेपालका लागि सन्दीप जोराले १३ बलमा ३ चौकासहित सर्वाधिक १७ रन बनाए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनाएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!