अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्षमा सर्वज्ञ वाग्ले निर्वाचित

SHARE:


लन्डन १० जुलाई २०२४ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास)को केन्द्रीय कार्यकारी समितिमा अध्यक्ष पदमा सर्वज्ञ वाग्ले निर्वाचित भएका छन् ।

१० जुलाईमा सम्पन्न निर्वाचनमा विमला निरौलालाई पराजित गर्दै वाग्ले अध्यक्ष बनेका हुन् । वाग्लेले ८५९ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी निरौलाले ५९५ मत ल्याएकी निर्वाचन समितिले जानकारी दिएको छ ।

यसैगरि वरिष्ठ उपाध्यक्षमा लाल गोपाल सुवेदी, क्षेत्रीय उपाध्यक्ष अमेरिकाका लागि सुदिपभद्र खनाल, एसियाको लागि सरिता अर्याल तथा महासचिवमा राजु सिटौला विजयी भएका छन् ।

निर्वाचन नतिजाको घोषणा सामाजिक सॅजाल फेसबुबाट प्रमुख निर्वाचन आयुक्त गुणराज लुइँटेलले गरेका हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!