नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा २९, कांग्रेस ५, नेकपा र एमाले २/२ स्थानमा निर्वाचित

SHARE:

काठमाडौं । नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणामको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । शनिबार बिहान ११ बजेसम्मको मत परिणामअनुसार रारास्वपा २९, कांग्रेस ५, नेकपा र एमाले २/२ स्थानमा निर्वाचित भएका छन् ।

मतगणना भइरहेको निर्वाचन क्षेत्रमध्ये रास्वपा ८८, नेकपा १०, कांग्रेस र एमाले ९/९ स्थानमा अगाडि देखिएको छ ।

यस्तै श्रम संस्कृति पार्टी ५ र राप्रपा १ स्थानमा अग्रस्थानमा देखिएको छ ।
रास्वपा
सन्तोष राजवंशी (मोरङ-४)
रुबिना आचार्य (मोरङ-६)
मनिष झा (धनुषा-३)
प्रमोदकुमार महतो (महोत्तरी-१)
अरबिन्द साह (बारा-३)
बुद्धिप्रसाद पन्त (पर्सा-१)
रुकेश रन्जित (भक्तपुर-१)
रन्जु न्यौपाने (काठमाडौं-१)
सुनिल केसी (काठमाडौं-२)
राजुनाथ पाण्डे (काठमाडौं-३)
पुकार बम (काठमाडौं-४)
सस्मित पोखरेल (काठमाडौं-५)
शिशिर खनाल (काठमाडौं-६)
गणेश पराजुली (काठमाडौं-७)
विराजभक्त श्रेष्ठ (काठमाडौं-८)
डोलप्रसाद अर्याल (काठमाडौं-९)
प्रदीप विष्ट (काठमाडौं-१०)
रवि लामिछाने (चितवन-२)
धनन्जय रेग्मी (स्याङ्जा-१)
उत्तमप्रसाद पौडेल (कास्की-२)
बिना गुरुङ (कास्की-३)
सागर भुसाल (पर्वत-१)
सुशील खड्का (बागलुङ-१)
सुलभ खरेल (रुपन्देही-२)
डा. लेखजंग थापा (रुपन्देही-३)
कन्हैया बनिया (रुपन्देही-४)
सुरेशकुमार चौधरी (बाँके-१)
खगेन्द्र सुनार (बाँके-३)
कोमल ज्ञवाली (कैलाली-१)

कांग्रेस
सन्तोष सुब्बा (तेह्रथुम-१)
मोहन आचार्य (रसुवा-१)
टेकबहादुर गुरुङ (मनाङ-१)
योगेश गौचन थकाली (मुस्ताङ-१)
बासना थापा (दैलेख-१)

नेकपा
पुष्पकमल दाहाल (रुकुम पूर्व-१)
महेन्द्रबहादुर शाही (कालिकोट-१)

एमाले
मोहम्मद इश्तियाक राई (बाँके-२)
ऐनबहादुर महर (बझाङ-१)

स्वतन्त्र
महावीर पुन (म्याग्दी)

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!