सीएनसीबीजी यूकेका अध्यक्ष थर्क राना सम्मानित

SHARE:

 

लन्डन । ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी) यूकेका अध्यक्ष एव् मगर यूकेका संस्थापक अध्यक्ष थर्क राना सम्मानित भएका छन् ।

एलायन्स फ्रान्सेली केन्द्र कुपन्डोल, ललितपुरमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष रानालाई जितबहादुर सिङ्गजाली मगर साहित्यिक प्रतिष्ठानको आजीवन सदस्य बनी सहयोग पुर्‍याएबापत सम्मान गरिएको हो । आफूलाई सम्मान गरेकोमा अध्यक्ष रानाले प्रतिष्ठानका अध्यक्ष सन्जोग लाफा मगरलगायत सम्पूर्ण प्रस्तिष्ठान परिवारलाई धन्यवाद व्यक्त गरेका छन् ।

साथै सभामा सम्मानित भएका प्रमुख अतिथि पूर्वउपसभामुख तथा प्रतिनिधिसभा सदस्य इन्दिरा राना मगर, विशेष अतिथि कुलपति भूपाल राई,प्रमुख वक्ता प्राडा अभि सुवेदी, पूर्वडीआईजी पार्वती थापा मगरलगायत सबै र पुरस्कृत भएका महानुभावहरुलाई बधाई दिएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!