नेपाल मगर संघ सम्पर्क समन्वय केन्द्रीय समितिको अध्यक्षमा झलक थापा मगर निर्वाचित [नामावली]

SHARE:

काठमाडौं । नेपाल मगर संघ सम्पर्क समन्वय केन्द्रीय समितिको अध्यक्षमा झलक थापा मगर निर्वाचित भएका छन् ।

समितिको काठमाडौंमा आयोजित पाँचौ अधिवेशनबाट थापा मगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमिति अध्यक्ष झलक थापा मगर, दुई वरिष्ठ उपाध्यक्षमा कृष्ण आले मगर, इन्द्र झेडी मगर, तीन उपाध्यक्षमा नारायण रोका मगर, दिपक थापा मगर, तुलबहादुर थापा मगर (रोशन) चयन भए ।

यस्तै महिला उपाध्यक्ष धनकुमारी मगर, उपाध्यक्ष (बाह्र) ओमबहादुर थापा मगर, उपाध्यक्ष (अठार) कर्णबहादुर बुढा मगर निर्वाचित भएका छन् । उपाध्यक्ष काईके रिक्त रहेको छ ।

महासचिवमा बुद्धिमाया पुन मगर, सचिव (संगठन) डन्ड आले मगर, सचिव (सञ्चार) नरेश छाहरी मगर, सचिव (प्रसासन ) हरिबहादुर आले मगर, कोषाध्यक्ष पारु मास्की मगर र सहकोषाध्यक्ष : एलिजिवा पुर्जामगर भएका निर्वाचन समितिले जनाएको छ ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!