बीबीसीले दुई हजार कर्मचारी कटौती गर्ने

SHARE:

लन्डन । बीबीसीले व्यापक रूपमा कर्मचारी कटौती गर्ने विभिन्न बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

बेलायती सञ्चारमाध्यमहरूले बुधबार विभिन्न स्रोतलाई उद्धृत गर्दै बीबीसीले दुई हजार कर्मचारी कटौती गर्ने भएको जनाएका छन् ।

‘आईटिभी न्यूज’ र ‘प्रेस एसोसिएसन न्यूज एजेन्सी’का अनुसार यो कटौती प्रसारण क्षेत्रमा एउटै संस्थाले लगभग १५ वर्षमा गर्न लागेको सबैभन्दा ठूलो कटौती हुनेछ।

बीबीसीले भने कथित रूपमा बुधबार कर्मचारीहरूलाई घोषणा गरिएको भनिएको नियोजित जागिर कटौतीको पुष्टि भने गरेको छैन । कटौतीको पुष्टि गर्ने एएफपीको अनुरोधमा तुरुन्त प्रतिक्रिया दिइएको छैन ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!