काठमाडौंको सुकुमवासी बस्तीमा डोजर चलाइयो

SHARE:

काठमाडौँ । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुमवासी बस्तीमा डोजर चलाएको छ ।

बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुमवासी बस्तीहरू हटाउन शनिबार बिहानै देखि महानगरले डोजर चलाएको हो । बस्तीमा रहेका मान्छेलाई बाहिर निकाल्न प्रहरीले सघाइरहेका छन् । उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

आजै गैरीगाउँबाट सुकुमबासी बस्ती हटाउने काठमाडौँ महानगर प्रहरी बलले जनाएको छ । महानगरले बस्ती खाली गर्न दुई दिनअघि माइकिङ गरेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!