रोल्पामा जिप दुर्घटना : १७ जनाको मृत्यु

SHARE:

रोल्पा । रोल्पा जिल्लाको थवाङ गाउँपालिका–१, जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप करिब ८०० मिटर तल भिरमा खसेको हो ।

घटनास्थलमै १७ जनाको मृत्यु भएको पुष्टि भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि तत्कालै स्थानीयवासी र सुरक्षाकर्मीको टोली उद्धारमा खटिएको छ । घाइतेको अवस्था र संख्या यकिन भइनसकेको प्रहरीले बताएको छ ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ । प्रहरीले घटनाबारे थप विवरण संकलन गरिरहेको जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!