भूतपूर्व नेपाल प्रहरी जीव नारायण बेल्वासे काउन्सिलरमा निर्वाचित

SHARE:

लन्डन । भूतपूर्व नेपाल प्रहरी जीव नारायण बेल्वासे काउन्सिलरमा निर्वाचित भएका छन् ।

शुक्रबार सार्वजनिक मत परिणाम अनुसार कन्जरभेटिभ पार्टीबाट उम्मेदवार बनेका बेल्वासेले ८९१ मतसहित अल्डरसटको म्यानर पार्क वार्डमा जित हासिल गरेका हुन् । उनका निकटतम् प्रतिस्पर्धी रिफर्म यूकेका उम्मेदवार तारन्तर किन ६२३ मत प्राप्त गरेका थिए । बेल्वासेको यो दोस्रो विजय हो।

Manor Park Ward

Candidate name Description of candidate Number of votes
ANDREWS Keri Ann Trade Unionist and Socialist Coalition 12
BELBASE Jib Narayan The Conservative Party Candidate 891 (ELECTED)
NJENGA Catherine Labour Party 572
RAI Julia The Green Party 282
TRANTER Ken Reform UK 623
TROTTER Mark Liberal Democrats 171

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!