भूतपुर्व गोर्खा कमल बहादुर गुरुङ BSc (Hons) काउन्सिलरमा निर्वाचित

SHARE:

लन्डन । बेलायतमा भूतपूर्व गोर्खा कमलबहादुर गुरुङ BSc (Hons) काउन्सिलरमा निर्वाचित भएका छन् ।

लेबर पार्टीबाट उम्मेदवार बनेका गुरुङ लन्डन बरो अफ बार्नेट बर्नटओक वार्डमा निर्वाचित भएका हुन् । शुक्रबार सार्वजनिक परिणामअनुसार १ हजार २७९ मत प्राप्त गरेका छन् । उनको यो दोस्रो बिजय हो। बेलायतमा मे ७ मा स्थानीय निर्वाचन भएको थियो  ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!