भूतपूर्व गोर्खा ज्ञान प्रसाद गुरुङ काउन्सिल सदस्यमा निर्वाचित

SHARE:

लन्डन । भूतपूर्व गोर्खा ज्ञान प्रसाद गुरुङ काउन्सिल सदस्यमा निर्वाचित भएका छन् ।

शुक्रबार सार्वजनिक मत परिणाम अनुसार कन्जरभेटिभ पार्टीबाट उम्मेदवार बनेका गुरुङले स्वीन्डन बरो काउन्सिलको पार्क वार्डमा जित हासिल गर्न असफल भएतापनि उनि साउथ पारिस काउन्सिल र टोटहिल पारिस काउन्सिलका सदस्यमा निर्वाचित भएका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!