पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना, अवस्था सुधारोन्मुख

SHARE:

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाइएको छ ।

निमोनियाको लक्षण देखिएपछि शनिबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका प्रचण्डको अवस्था सुधार भइरहेको चिकित्सकलाई उद्धृत गर्दै युवा नेता रामप्रसाद सापकोटाले जानकारी दिए । प्रचण्डसँग भेटपछि आइतबार सापकोटाले भने, ‘स्वास्थ्य अवस्था सुधारोन्मुख छ, हल्का निमोनिया देखिएपछि अहिले उपचार चलिरहेको छ। भोलिसम्म हस्पिटलमै बसेर डिस्चार्ज हॅुदै हुनुहुन्छ । बाहिर आएका फोटाहरू एआई निर्मित र कतिपय पोस्टहरू अफवाहहरू हुन् । भ्रममा नपरौं !’

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!