नेपाली समुदाय र मिडियाबीचको आपसी सम्बन्ध र सहकार्य गर्ने

SHARE:

लन्डन – नेपाल पत्रकार महासंघ यूके शाखाको आयोजनामा ‘नेपाली समुदाय र पत्रकारबीच समन्वयात्मक सम्बन्ध’ विषयक एक विशेष अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ। उक्त कायक्रम नेपाली समुदाय र मिडियाबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सबल बनाउने उद्देश्यका साथ यो कार्यक्रम गर्न लागिएको हो।

अन्तरक्रिया कार्यक्रम आगामी जुन ६, २०२६ शनिबारका दिन दिउँसो १२:०० बजे Council House, Annex, Vent Nor Road, Old Cwmbran, NP44 3JY मा सञ्चालन हुने तय भएको छ।

नेपाल पत्रकार महासंघ यूके शाखाकी अध्यक्ष बिमला सेने र महासचिव खेमराज रानाभाटले एक निमन्त्रणा पत्र जारी गर्दै उक्त दिन सम्पूर्ण सरोकारवाला तथा महानुभावहरूलाई गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्नुभएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!