महावीर पुन पनि मन्त्री बन्दै

SHARE:

काठमाडौँ । स्वतन्त्र सांसद महावीर पुन मन्त्री बन्ने भएका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाहले पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा म नियुक्तिका लागि सिफारिस गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनको मंगलबार दिउँसो शपथ हुने छ ।

महावीर म्याग्दीबाट स्वतन्त्र सांसदका रूपमा प्रतिनिधिसभामा निर्वाचित भएका थिए । उनी यसअघि शिक्षामन्त्री थिए । यस्तै आजै गृहमन्त्रीमा सुधन गुरुङ फर्किँदै छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!