महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा नियुक्त

SHARE:

काठमाडौं । म्याग्दीबाट स्वतन्त्र सांसद बनेका महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा नियुक्त भएका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाहले मंगलबार मन्त्रिपरिषद् विस्तार गरी पुनलाई नवप्रवर्तन मन्त्री नियुक्त गरेका थिए । नवनियुक्त मन्त्री पुनले मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।

पुन यसअघि सुशीला कार्की नेतृत्वको सरकारको पालामा शिक्षा मन्त्री बनेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!