गृहमन्त्री सुधन गुरुङले पदबहालीसँगै गरे ४ निर्णय, के के ?

SHARE:

काठमाडौं । नेपाल सरकारका नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदबहालीसँगै चार निर्णय गरेका छन् ।

सिंहदरबारमा मंगलबार पदभार ग्रहण गर्दै उनले दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउनेदेखि हरेक फाइल खोल्ने निर्णय गरेका हुन् । उनी आजै नियुक्त भएका हुन् ।

  • दरबार हत्याकाण्डको फाइल अघि बढाउने
  • जेन-जी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोगमा दर्ता भएको मुद्दा फिर्ता लिन सकिने, नसकिने सन्दर्भमा अध्ययन गर्न विशेष कार्यदल गठन गर्ने
  • सुरक्षा निकायमा सेन्सेटिभ इन्फरमेसन भिजिलेन्स टिम (एसआईभीटी) गठन गर्ने
  • नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई थप सशक्त र प्रभावकारी बनाउने र हाल प्रक्रियामा रहेका अनुसन्धानका फाइललाई शीघ्र फाइललाई टुंग्याउन निर्देशन दिने ।

गुरूङ दोस्रोपटक मन्त्री बनेका हुन् । उनी गोरखा १ बाट निर्वाचित हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!