लन्डन । यूके निवासी तारामान गुरुङले ‘शिक्षा शिक्षा शिक्षा’ अभियानलाई ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।
मर्स्याङ्दी-२, मोर्ङि, घनपोखरा गाउँ भई हाल वेलिङ लन्डन, यूके निवासी गुरुङले अभियन्ता युग गुरुङलाई सहयोग रकम प्रदान गरेका हुन् ।
अभियन्ता गुरुङले तमू समुदायको शिक्षामा साथ दिने तारामानलगायत परिवारको सुस्वास्थ्यको कामना गर्दै हार्दिक आभार व्यक्त गरेका छन् ।






