नुवाकोट पञ्चकन्याको घ्याङ्स्वारा पार्कमा अब फ्रि वाईफाईको व्यवस्था गरिने

SHARE:

घलेभन्ज्याङ । नुवाकोटको पञ्चकन्या गाउँपालिका ४ मा अवस्थित घ्याङ्स्वारा पार्कमा अब फ्रि वाईफाईको व्यवस्था गरिने भएको छ ।

बुधबार गाउँसभामा प्रस्तुत आर्थिक वर्ष २०८३/०८४ को बजेटमा घ्याङ्स्वारा पार्कमा हस्टपोट (फ्रि वाईफाई जोन) कालागि १ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको हो ।

पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङको परिकल्पनामा निर्माण गरिएको घ्याङ्स्वारा पार्क पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । जहाँ सहिद पार्क, खेल मैदान, पिकनिक स्पट, आकर्षक चिया बगैंचा, भूमेथान मन्दिरसम्म पुग्ने सिद्धीलगायत संरचना निर्माण गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!