नेपालमा बेलायती राजदूत फेन बाउसे र रोपार बनेर खेत झरेपछि… [फोटो फिचर]

SHARE:

काठमाडौं । नेपालमा सोमबार २९ जुनमा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ मनाइएको छ ।

‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र र बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रलगायतको आयोजनामा उपत्यका र बाहिरी जिल्लामा दिवस मनाइएको हो । ललितपुरमा भएको एक रोपाइँ कार्यक्रममा नेपालका लागि बेलायती राजदूत रोव फेन पनि सहभागी भएका थिए । राजदूत फेनले रोपारसँग धान रोपे भने बाउसेसमेत गरेर रमाएका थिए ।

तस्बिर सौजन्य : नेपालस्थित बेलायती दूतावास

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!