तामाङ जातिबाट विद्यावारिधि गर्नेको संख्या सय नाघ्यो [सूचीसहित]

SHARE:

काठमाडौं । नेपालको तेस्रो ठूलो आदिवासी जनजाति तथा पाँचौं ठूलो जनसंख्या भएको जाति तामाङ समुदायबाट विद्यावारिधि गर्नेको संख्या सय नाघेको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालय उपसचिव डा. लोकबहादुर लोप्चनका अनुसार हालसम्म १०५ जना तामाङले विद्यावारिधि गरेका गरिसकेका छन् । ‘साउन ३१ बिहान ९:१३ बजेसम्म प्राप्त तथ्यांकअनुसार १०५ जना विद्यावारिधि गरेका तामाङ व्यक्ति र व्यक्तित्वहरू पाइयो । गर्व लाग्यो सतक पार भएकोमा,’ डा. लोप्चनले फेसबुकमा लेखेका छन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा तामाङ जातिको कुल जनसंख्या १६ लाख ३९ हजार ५० जना रहेको छ, जुन देशको कुल जनसंख्याको ५.६२ प्रतिशत हो।

यी हुन् नाम र थर तथा उपाधि प्राप्त विषय
१ डा.कविता लामा नेपाली साहित्य
२ डा. गणेश बल तामाङ वनस्पतिशास्त्र
३ डा.जस योञ्जन प्यासी नेपाली साहित्य
४ डा.जिएस योञ्जन वनस्पतिशास्त्र
५ डा.दिपेन तामाङ नेपाली विषय
६ डा.ममता लामा नेपाली साहित्य
७ डा.मुक्त सिं लामा मानवशास्त्र,
८ डा.महेन्द्र पी. लामा अर्थशास्त्र
९ डा.लोकबहादुर लोप्चन शिक्षाशास्त्र
१० डा.संग्रामसिं लामा समाजशास्त्र
११ डा. राम लामा इन्जिनियरिङ
12 डा. इमानसिं मुक्तान शिक्षाशास्त्र
13 डा.बालकृष्ण बल कम्प्युटर इन्जिनियरिङ
14 डा.चमला लामा जीवविज्ञान
15 डा. अनुसूया तामाङ जीवविज्ञान
16 डा. सुरेश तामाङ समाजशास्त्र
17 डा. देविकी एस. लामा
१८ डा. प्रगति लामा शिक्षाशास्त्र
१९ डा.विमला लामा बोमजन रसायन विज्ञान
२० डा. मञ्जु लामा
२१ डा. लक्ष्मी तामाङ जनस्वास्थ्य
२२ डा.सुजेने तामाङ इम्यनोलोजी र रूमटोलोजी, अमेरिका
२३ डा. सेरा तामाङ राजनीतिशास्त्र
२४ डा. अनिता लामा साहित्य
२५ डा. कीर्तिमान तामाङ जीवविज्ञान
२६ डा.आसबहादुर तामाङ
२७ डा.आसलाल तामाङ समाजशास्त्र अष्ट्रेलिया
२८ डा.कृष्णकुमार तामाङ जनप्रशासन
२९ डा.गणेश तामाङ वनस्पतिशास्त्र
३० डा.गोविन्द तामाङ व्यवस्थापन
३१ डा.ग्यानेश लामा (ग्याबा) समाजसेवा/युएसए
३२ डा. पुष्पा तामाङ सूक्ष्म जीवविज्ञान
३३ डा.विधान गोले राजनीति
३४ डा.सुनिल लामा इन्जिनियरिङ
३५ डा. ज्योतीप्रकाश तामाङ खाद्य प्रविधि
३६ डा.प्रल्हाद योञ्जन जीवविज्ञान
३७ डा.धनबहादुर तामाङ समाजशास्त्र
३८ डा.विजय तामाङ वनस्पतिशास्त्र
३९ डा.डोल्मा लामा राजनीति
४० डा.बुद्धिमान तामाङ
४१ डा.नाराहाङ तामाङ बौद्ध दर्शन, भारत
४२ डा.राजेन्द्रकुमार घिसिङ
४३ डा.रितेन्द्र तामाङ आमसञ्चार
४४ डा.बिक्रम पाख्रिन वनविज्ञान
४५ डा. सुभा लामा इतिहास
४६ डा.प्रसन्न योञ्जन वनस्पतिविज्ञान
४७ डा.पाउली लामा सूक्ष्म जीवविज्ञान
४८ डा.सुदर्शन तामाङ रसायन विज्ञान
४९ डा.डेभिड तामाङ सेलुलर इम्युनोलजी
५० डा.निमाराज घिसिङ धर्मशास्त्र
५१ डा.मुनिष तामाङ अङग्रेजी साहित्य
५२ डा.विमला दोङ लामा फार्मेसी
५३ डा.प्रमोदमोहन स्याङबा स्वास्थ्य विज्ञान
५४ डा.देबिका एस.लामा इतिहास
५५ डा. रञ्जना योञ्जन विज्ञान
५६ डा.मनोज लामा जीवविज्ञान
५७ डा. सुजाता तामाङ सामजिक नीति/युएसए
५८ डा.सुन्दर तामाङ गणित/युएसए
५९ डा. प्रेमध्वज लामा इतिहास र संस्कृति
६० डा.कुन्साङ योञ्जन तामाङ कानुन
६१ डा.गोपाल तामाङ पाठ्यक्रम र विकास, अमेरिका
६२ डा.दिनेश तामाङ टेलिसञ्चालन, इटाली
६३ डा.अमरबहादुर तामाङ राजनीतिशास्त्र
६४ डा.अंशुमाला लामा इथ्नोमुजिकोलोजी
६५ डा.जितेन्द्र सिं तामाङ इलेक्ट्रोनिक्स र कम्यनिकेसन इन्जिनियरिङ
६६ डा.ज्ञानबहादुर तामाङ व्यवस्थापन
६७ डा.राकेश तामाङ जीवविज्ञान
६८ डा.लिना तामाङ राजनीतिशास्त्र, भारत
६९ डा.शान्ति तामाङ मानवशास्त्र,
७० डा.प्रेम तामाङ कम्युटर साइन्ट
७१ डा.स्टेला तामाङ जनप्रशासन
७२ डा.सोनाम तामाङ रसायन विज्ञान
७३ डा.विवेक तामाङ सिभिल इन्जिनियरिङ
७४ डा.राजु लामा तामाङ मेडिसिन, महाविद्यावारिधि
७५ डा.कमला तामाङ नेपाली साहित्य
७६ डा.हन्नाह योञ्जन (Dr. Hannah Yonjan) वनविज्ञान
७७ डा. सपन तामाङ बालीविज्ञान
७८ डा.लाक्पा तामाङ भूगोल
७९ डा.सायम मोक्तान राजनीति शास्त्र
८० डा. आदित्य तामाङ मोक्तान प्राणीशास्त्र
८१ डा. अनन्त तामाङ फलफूल विज्ञान
८२ डा. विशाल गोले तामाङ बाली तथा वातावरण विज्ञान
८३ डा. ज्ञान बहादुर तामाङ व्यवस्थापन
८४ डा. कपिल तामाङ समाजशास्त्र
८५ डा. कर्म लोडे तामाङ जलविद्युत
८६ डा. पासाङ तामाङ जनस्वास्थ्य
८७ डा. मिनकुमार तामाङ वाणिज्यशास्त्र
८८ डा. प्रशंसा दोङ वाणिज्यशास्त्र
८९ डा. प्रवेश तामाङ बायोप्रोसेस इन्जिनियरिङ
९० डा. बाल बहादुर तामाङ गणित
९१ डा. राजेन्द्र योञ्जन वनस्पतिशास्त्र
९२ डा. सौरव मोक्तान तामाङ वनस्पतिशास्त्र
९३ डा. सुरज तामाङ भूगोल
९४ डा. सविता तामाङ नेपाली साहित्य
९५ डा. प्रज्ञा तामाङ अर्थशास्त्र
९६ डा. राजदीप वमजन जीवविज्ञान
९७ डा. साङगे तामाङ समाजशास्त्र
९८ डा.मिङमा लामा पाख्रिन इतिहास
९९ डा. लासाङ जिम्बा तामाङ कम्प्युटर वविज्ञान
१०० डा. दीप्ति तामाङ राजनीतिशास्त्र
१०१ डा. प्रज्ञा तामाङ अर्थशास्त्र
१०२ डा. मङगलबहादुर तामाङ धर्मशास्त्र
१०३ डा. लाक्पा तामाङ भूगोल
१०४ डा लाक्पा डी. तामाङ सूचना तथा प्रविधि
१०५ डा. लाक्पा तामाङ भौतिकशास्त्री

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!