लखन थापा स्मृति गल्फ प्रतियोगिता सम्पन्न

SHARE:

फोटो: किशोर र मेजर चित्र राना मगर

बेलायत – नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगर स्मृति गल्फ प्रतियोगिता बेलायतको म्याडेनहेडस्थित बर्डहिल गल्फ सेन्टरमा सम्पन्न भएको छ। उक्त प्रतियोगितामा १३६ जना गल्फर तथा २२ वटा टिमले सहभागिता जनाएका थिए।

प्रथम सहिद लखन थापा स्मृति प्रतियोगिताको पुरुस्कार वितरण भने अल्डरसटस्थित ठमेल दोहोरि रेस्टुरेण्टमा सम्पन्न भएको थियो। गल्फ प्रतियोगिता २०२६ को नतिजा यस प्रकार छन्:

मेन टिम विजेता: वेस्ट लन्डन गोर्खा गल्फ सोसाइटी (WLGGS)
मेन टिम उपविजेता: इन्टेक ९६ (Intake96)

व्यक्तिगत विजेताहरू
ग्रस विजेता: गजेन्द्र गुरुङ
ग्रस उपविजेता: सञ्जीव राई

नेट विजयी
नेट विजेता: सोम थुलुङ
नेट उपयिजेता क्याप्टेन तम ढेगा

डिभिजन ‘ए’
विजेता: आशिष गुरुङ
उपविजेता: सरोज राई

डिभिजन ‘बी’
विजेता: गिरिराज लिम्बू
उपविजेता: पदम श्रीस

डिभिजन ‘सी’
विजेता: मिस मिनर्वा रोका मगर
उपविजेता: मदन लिम्बू

५५ वर्ष भन्दा माथिका समुह

विजयी: नारायण गुरुंग
उपविजेता: चीन थापा एमभीओ

नोभल्टी पुरस्कार विजेता
एनटिपी: प्रकाश गुरुङ
एनटिपी: थर्ड रमेश राई
एलडी सिनियर्स: प्रदीप राई
एलडी ओपन: वरेन लिम्बू

मगर संघ युकेका अध्यक्ष लाल बहादुर पुन (लालु) ले अध्यक्षता गरेको पुरुस्कार वितरण कार्यक्रममा सवागत मन्तब्य संयोजक क्याप्टेन तम बहादुर धेगाले दिनुभएको थियो भने कार्यक्रम देब राना मगरले संचालन गरेका थिए।

कार्यक्रममा नेपालवाट बेलायत आएका लोकप्रिय तथा चर्चित कलाकारहरु निता थापा मगर, सरिश्मा राम्जाली मगर, बिमता घर्ति मगर, कामना ओली, ललिता पुन मगर, अस्मिता राना मगर र सपना रोकाले उपस्थित गल्फरहरुलाई भरपुर मनोरंजन दिएका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!