नेपालीमुलका किवन राईले खेले ग्रेन्ज फान्बरो फुटबल क्लबमा

SHARE:

लन्डन । नेपालीमुलको पहिलो बयाबसायिक फुटबल खेलाडी किवन राई आइतबार ग्रेन्ज फान्बरो फुटबल क्लबमा आइतबार खेलेका छन् ।

राई इङ्लिस फुटबल लिग ईएफएल क्लबमा आबद्ध भएका थिए । क्लबमा व्यावसायिक सम्झौता गर्ने राई पहिलो नेपाली मूलका खेलाडी हुन् । आक्रामक मिडफिल्डर १८ वर्षीय राईले वेल्सको ईएफएल क्लब न्युपोर्ट कन्ट्री एएफसीसँग व्यावसायिक सम्झौता गरेका हुन् ।

उनी न्युपोर्टको युथ एकेडेमीबाट सिनियर टोलीमा पर्न सफल भएका हुन् ।

नेपाली बाबुआमाबाट वेल्समा जन्मिएका राई २ वर्षअघि न्युपोर्ट एकेडेमी भर्ना भएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!