बेलायती मन्त्री पुगिन् नेपाल

SHARE:

लन्डन । बेलायतका इन्डो-प्यासिफिक मन्त्री ब्यारोनेस विन्टरटन नेपाल पुगेकी छन् ।

बाढीको चपेटामा परेको नेपाललाई सहयोगका लागि मन्त्री नेपाल आइपुगेको नेपालस्थित बेलायती राजदूतावासले जनाएको छ । ‘नेपालको साथमा बेलायत । बेलायतकी मन्त्री काठमाडौं आइपुग्नुभएको छ,’ दूतावासको फेसबुकमा लेखिएको छ ।

नेपाल आए लगत्तै मन्त्री विन्टरटनले नेपालमा रहेको मानवीय सहायता स्थलको अवलोकन गर्ने तथा आपतकालीन सहयोग र वितरण प्रणालीको बारेमा जानकारी लिएकी छन् । यूके एडबाट खोलिएको यो विपद्का समयमा राहत सामग्री भण्डारण र वितरण गर्न अति महत्त्वपूर्ण मानिन्छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!