नेफिन युकेले पूर्वमन्त्री वर्षमान पुनसँग अन्तरक्रिया गर्ने

SHARE:

बेलायत – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेले नेपालका पूर्वमन्त्री एवं आदिवासी जनजाति नेता वर्षमान पुनसँग अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ।

नेफिन युकेका अध्यक्ष मेजर योगेश कुमार कोयी राईले दिएको जानकारी अनुसार, उक्त अन्तरक्रिया कार्यक्रम आउँदो आइतबार, ४ अक्टोबर २०२६ का दिन बेलायतको अल्डरसटस्थित सुशीमोटो रेस्टुरेन्ट मा हुनेछ।

कार्यक्रममा बेलायतमा कृयाशील सम्पूर्ण संघसंस्था तथा विभिन्न जातीय संघ-संस्थाहरुलाई दिनको १२ बजे उपस्थित हुन हार्दिक आमन्त्रण गरिएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!