बम विस्फोट हुँदा अमेरिकामा ४ को मृत्यु

SHARE:

काठमाडौं । अफगानिस्तानमा भएको बम बिस्फोटमा तीन अमेरिकी कर्मचारी र एक कन्ट्राक्टरको मृत्यु भएको छ ।

बागराम हवाई बेस क्याम्प नजिक भएको विस्फोटमा अन्य तीन जना घाइते भएका छन् ।

त्यसैगरी पूर्वी शहर जलाहवादमा भएको अर्को विस्फोटमा तीन जनाको मृत्यु भएको छ ।

अमेरिकामा तालिवानी समूहले विस्फोटका घटना गराउँदै आएको छ । अफगानिस्तानमा १४ हजार अमेरिकी सेना कार्यरत छन् ।

विस्फोटमा परेर सन् २०१९ भित्रै अफगानिस्तानमा ७ जना अमेरिकी सेनाको मृत्यु भइसकेको छ ।(एजेन्सी)

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!