अल्बानियाँमा प्रधानमन्त्री कार्यालयमा पेट्रोल बम प्रहार

SHARE:

टिराना, अल्बानियाँ । दक्षिणपूर्वी युरोपेली मुलुक अल्बानियाँमा प्रदर्शनकारीहरूले प्रधानमन्त्री कार्यालयमा आइतबार पेट्रोल बम प्रहार गरेका छन् । प्रधानमन्त्री इडी रामालाई लक्षित गरी पेट्रोल बम प्रहार गरिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

बाल्कन प्रायद्वीपमा पर्ने अल्बानियाँमा तीन महिनायता हजारौँको सहभागितामा सरकारविरुद्ध प्रदर्शनहरू भइरहेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!