भर्जिनिया बीच सिटीमा गोली चल्दा ११ को मृत्यु

SHARE:

काठमाडाैं । ‍अमेरिकाकाे भर्जिनियास्थित एउटा सरकारी भवनमा भएको गोलीकाण्डमा ११ जना मारिएका छन्। घटनामा एक प्रहरी सहित अन्य छ जना घाइते छन्।

शुक्रबार साँझ ४ बजेतिर गाेली चलेकाे थियाे। भर्जिनिया बीच सिटीका कर्मचारीले नै गाेली चलाएकाे प्रहरीले जनाएकाे छ। ती कर्मचारीले सरकारी भवनमा अन्धाधुन्धु गोली चलाउन थालेका थिए।

गोलीकाण्डको जवाफी कारबाहीमा आक्रमणकारी पनि मारिएको प्रहरीले जनाएको छ। प्रहरीले सन्दिग्ध व्यक्तिकाे पहिचान भने खुलाएकाे छैन।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!