नेकपामा जिल्ला इञ्चार्ज तथा सहइञ्चार्ज छनोटको मापदण्डमा विवाद

SHARE:

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा जिल्ला इञ्चार्ज तथा सहइञ्चार्ज छनोटको मापदण्डमा विवाद देखिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा कार्यविभाजनको प्रस्ताव पेश भएपनि अन्तिम टुंगो लाग्न नसकेको हो । नेकपामा मन्त्री, सांसद, प्रदेशसभा सदस्य भएकाहरुलाई इञ्चार्ज तथा सहइञ्चार्ज बनाउने कि नबनाउने भन्नेमा विवाद देखिदै आएको छ ।

पार्टी अध्यक्ष केपी ओली लगायतका केही नेताहरु त्यसको पक्षमा रहेका छन् भने माधवकुमार नेपाल लगायतका नेताहरु त्यसको विपक्षमा छन् । यता,अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायका केही नेताहरु भने बीचमा देखिएका छन् । सचिवालय बैठक बुधबार फेरि बस्नेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!