बेलायतको चिसोमा नेपालको स्वाद: मार्फाली रायोको खेती !

शिव कुमार गुरूङ नेपालको हिमाली भेग मार्फाबाट सुरु भएको यो रायोको बिउँ आजभोलि नेपालमा मात्र होइन, विश्वभरिका नेपालीहरूको करेसाबारीमा शान बनेको छ। यसको मुख्य विशेषता भनेको विशाल पात र मुखै रसाउने स्वाद हो। बेलायत जस्तो चिसो हावापानी भएको ठाउँमा पनि यसलाई सफलतापूर्वक उत्पादन गर्न सकिन्छ भन्ने कुरा हामीले आफ्नै करेसाबारीमा प्रमाणित गरेका छौँ। यसको खेतीमा […]

‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई प्रदान गर्ने निर्णय

काठमाडौं । वाम्बुले (ओम्बुले) राई साहित्य प्रकाशनले २०८२ सालको ‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषिबहादुर राई र कमल किरातीलाई संयुक्त रूपमा प्रदान गरिने निर्णय गरेको छ । यो पुरस्कार वाम्बुले राई भाषाको ‘लिब्जु–भुम्जु’ (इक लिब्जु–भुम्जु) त्रैमासिक पत्रिकामा वर्षभरि छापिएका वाम्बुले भाषाको कवितामध्ये सर्वोत्कृष्ट रचनालाई प्रदान गरिदैआएको छ । कोशकार अविनाथ राईको संयोकत्वमा गठित पुरस्कार छनोट समितिले यो निर्णय […]

पाँचथर समाज सेवा यूकेको आर्थिक सहयोगमा पापुन्देन आविमा पुस्तकालय भवन निर्माण

पाँचथर । पाँचथर समाज सेवा यूकेको आर्थिक सहयोगमा फालेलुङ गाउँपालिका–७ पापुन्देनस्थित पापुन्देन आधारभूत विद्यालयमा पुस्तकालय भवन निर्माण गरिएको छ। पुस्तकालय भवन शुक्रबार एक कार्यक्रमबीच पाँचथर समाज सेवा यूकेकी निवर्तमान अध्यक्ष शान्ति लिम्बूले उद्घाटन गरेको पुस्तकालय निर्माण संयोजक मनिष आङ्बोले जानकारी दिए। विद्यार्थीहरूको अध्ययनस्तर अभिवृद्धि गर्नुका साथै गाउँघरका विद्यालयबाट विद्यार्थी सहरतर्फ पलायन हुने प्रवृत्ति रोक्ने उद्देश्यले […]

अमेरिकासँग दूरी, युरोपतर्फ बेलायतको झुकाव

लन्डन । इरानसँगको युद्ध र त्यससँग जोडिएको कूटनीतिक तनावले अमेरिकासँग बेलायतको परम्परागत ‘विशेष सम्बन्ध’ मा चिसोपना ल्याएपछि बेलायतले पुनः युरोपेली सङ्घ (इयु) तर्फ नजिकिने रणनीति तीव्र बनाएको छ । सरकार आगामी महिना नयाँ कानूनमार्फत् युरोपसँगको सम्बन्ध पुनर्संरचना गर्ने तयारीमा पुगेको छ, जसलाई बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलनको सन्दर्भमा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ । प्रधानमन्त्री किर […]

कलाकार दीपक थापा मगरको उपचारका लागि बेलायतमा सरु राना गुरुङको पहलमा डेढ लाख सहयोग संकलन

लन्डन । नेपाली राष्ट्रिय कलाकार दीपक थापा मगरको उपचारका लागि बेलायतमा सरु राना गुरुङको पहलमा डेढ लाख रुपैयाँ सहयोग संकलन भएको छ । गायक, संगीतकार, संगीत संयोजक साथै (द प्रिज्म) ब्याण्डका संस्थापक सदस्य दीपकको मिर्गौला प्रत्यारोपणमा सहयोग पुर्‍याउने उद्देश्यले सरुले आफन्त, साथीभाइ र तमु समाजका दाइ, दिदीबाट बेलायती मुद्रा ७५३.६३ (नेपाली एक लाख ५० हजार […]

मंगल बुद्ध बिहार यूकेले मे २ मा २६५० औं बुद्ध जयन्ती समारोह आयोजना गर्ने

लन्डन १९ अप्रिल २०२६ । मंगल बुद्ध बिहार यूकेले आगामी मे २ मा २६५० औं बुद्ध जयन्ती समारोह आयोजना गर्ने भएको छ । मंगल बुद्ध बिहार यूकेको आयोजना र मगर बुद्धिष्ट सोसाइटी यूकेको सहआयोजनामा हरो बरो फुटबल क्लबमा बुद्ध जयन्ती समारोह हुन लागेको हो । कार्यक्रममा त्रिरत्न बिहार धरान नेपालकी अनागारिका आभासवति गुरुमा, लन्डन माइन्ड […]

राजदूत रोर्वट फेन भन्छन् – ‘बेलायतीहरू नेपाली भौगोलिक र सांस्कृतिक विविधताप्रति मोहित छन्’

काठमाडौं । नेपालका लागि बेलायती राजदूत रोर्वट फेनले बेलायतमा नेपाल पहिल्यै लोकप्रिय भएको बताउनुभएको छ । पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा परराष्ट्र मन्त्रालयले शनिबार आयोजना गरेको हात्तीवन–चम्पादेवी पदमार्गमा ‘आरोग्य पदयात्रा’ पछि राजदूत फेनले उक्त धारणा राख्नुभएको हो । उहाँले बेलायतीहरूमा नेपालबारे जान्न चाहने र नेपाली भौगोलिक र सांस्कृतिक विविधताप्रति मोहित भएको समेत बताउनुभयो । अन्तर्राष्ट्रिय […]

बेइजिङमा आयोजित हाफ–म्याराथनमा रोबोटले तोड्यो मानव कीर्तिमान

बेइजिङ । चीनको तीव्र गतिमा अघि बढिरहेको प्रविधि विकासलाई झल्काउने घटनामा बेइजिङमा आयोजित हाफ–म्याराथनमा एक मानवाकृति रोबोटले मानव विश्व कीर्तिमान नै उछिन्दै ऐतिहासिक सफलता हासिल गरेको छ । यस उपलब्धिले खेलकुद र कृत्रिम बौद्धिकताको सङ्गममा नयाँ युग सुरु भएको सङ्केत दिएको छ । बेइजिङ इकोनोमिक–टेक्नोलोजिकल डेभलपमेन्ट एरिया (बेइजिङ ई–टाउन) बाट सुरु भएको २१ किलोमिटरको दौड […]

एनआरएनए यूकेकी पूर्वअध्यक्ष पुनम गुरुङ ‘मिस वेल्स-२०२६’ को निर्णायक

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेकी महिला पहिलो अध्यक्ष एवं तमु धीं यूकेकी संस्थापक आमा समूह अध्यक्ष पुनम गुरुङ ‘मिस वेल्स-२०२६’ को निर्णायकमा मनोनीत भएकी छन् । सन् २०२३ मा ‘मिस वेल्स विउटी विथ अ पर्पोज’मा पनि निर्णायकको भूमिका निभाएकी गुरुङलाई आयोजकले फेरि ‘जज’मा मनोनीत गरेको हो । मिस वेल्सकै इतिहासमा नेपाली मूलबाट निर्णायकको […]

जीआरएनसी यूकेका पूर्वअध्यक्ष बेल्वासे फेरि बने काउन्सिलर उम्मेदवार

लन्डन । ग्रेटर रसमोर नेपलिज कम्युनिटी (जीआरएनसी) यूकेका पूर्वअध्यक्ष जीवनारायण बेल्वासे फेरि काउन्सिलर उम्मेदवार बनेका छन् । रसमोर बरोअन्तर्गत म्यानोर पार्क वार्डमा विगत २५ वर्षदेखि बस्दै आएका बेल्वासे कन्जरभेटिभका काउन्सिलर उम्मेदवार बनेका हुन् । बेलायतमा आगामी ७ मे २०२६ मा स्थानीय निर्वाचन हुँदैछ । बेल्वासे वेलिङटन वार्डबाट काउन्सिलर जितेर सन् २०२१ देखि २०२४ सम्म जिम्मेवारी […]

बेलायतलगायत विभिन्न देशका राजदूतहरूद्वारा हात्तीवन–चम्पादेवीमा ‘आरोग्य पदयात्रा’

कीर्तिपुर । नेपालमा रहेका बेलायतसहित विभिन्न देशका राजदूतहरूले नेपालको स्वच्छ हावापानी र स्वस्थ्य जीवन शैलीको प्रशंसा गर्दै दक्षिणकाली नगरपालिका–३ मा आज पैदलयात्रा गरेका छन् । पहिलो अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा परराष्ट्र मन्त्रालयले उहाँहरूलाई हात्तीवन–चम्पादेवी पदमार्गमा ‘आरोग्य पदयात्रा’ गराइएको हो । यात्रामा काठमाडौँस्थित राजदूतहरू, कूटनीतिक समुदायका अन्य सदस्य तथा सरकारका उच्च पदाधिकारीले नेपालले विश्वव्यापी रूपमा प्रवर्द्धन […]

Mr. MS Thapa Magar: A Consistent Voice for Inclusion and Democratic Reform

By Sanjay Hang Magar KATHMANDU — M.S. Thapa Magar stands as a notable figure within Nepal’s inclusive political movement, recognized for his sustained engagement with social justice, indigenous rights, and democratic transformation. Born in 2000 B.S. (circa 1943 A.D.) in the Syangja district, Thapa Magar’s modest upbringing within the Magar community informed a lifelong dedication […]

error: Content is protected !!