Mr. MS Thapa Magar: A Consistent Voice for Inclusion and Democratic Reform

By Sanjay Hang Magar KATHMANDU — M.S. Thapa Magar stands as a notable figure within Nepal’s inclusive political movement, recognized for his sustained engagement with social justice, indigenous rights, and democratic transformation. Born in 2000 B.S. (circa 1943 A.D.) in the Syangja district, Thapa Magar’s modest upbringing within the Magar community informed a lifelong dedication […]
तमु प्ये ल्हु संघ यूकेको टोली क्होला भ्रमणमा निस्कनुअघि ल्हेंगे पच्युद्वारा छ्योप पूजा (तस्बिरहरू)

काठमाडौं । तमु प्ये ल्हु संघ यूके शाखाको जम्बो टीम लमजुङ र कास्कीको सिमानामा रहेको तमु समुदायको अन्तिम राज्य अर्थात् आदिम (पैतृक) थलो क्होला सोंप्रे ट्हों (क्होलासोंथर) को अध्ययन अवलोकन भ्रमणमा जाने भएको छ । तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्या. डेम बहादुर योज तमुको नेतृत्वमा तय भएको क्होला अध्ययन अवलोकन भ्रमण यही २०८३ […]
मोना शुभकामना साँझका लागि नेपालबाट कलाकार बेलायत प्रस्थान

लन्डन १८ अप्रिल २०२६ । म्याग्दी अर्गनाइजेसन (मोना यूके) को आयोजनामा बेलायतमा हुने ‘मोना शुभकामना साँझ-२०२६’ का लागि कलाकारहरु नेपालबाट प्रस्थान गरेका छन् । चर्चित कलाकार गोविन पुन, शारिस्मा राम्जाली, निरुता पुनलगायत कलाकार शनिबार १८ अप्रिलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यूकेका लागि प्रस्थान गरेका छन् । एयरपोर्टबाट फोटो पोस्ट गर्दै ललिता पुन मगरले लेखिछन् – ‘The […]
एनआरएनए र आईएलओको सहकार्यमा रणनीतिक क्षमता अभिवृद्धि कार्यशाला सुरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को सहकार्यमा चार दिने आवासीय रणनीतिक क्षमता अभिवृद्धि कार्यशाला सुरु भएको छ । यस कार्यशालामा मध्यपूर्वका देशहरूसहित मलेसिया(राष्ट्रिय समन्वय समिति) का पदाधिकारीहरूको सहभागिता रहेको छ। कार्यशालाको मुख्य उद्देश्य एनआरएनएअन्तर्गतका एनसीसी तथा यसको समग्र संरचनालाई थप सुदृढ, सक्षम र प्रभावकारी बनाउनु रहेको एनआरएनएले जनाएको छ। यसमार्फत […]
दिमाग, शरीर र आत्मा अथवा चेतना

‘दिमाग, शरीर र आत्मा अथवा चेतना’ यी तीन आधारले मानिसको जीवनयापनलाई जन्मदेखि मृत्यु र मृत्युपर्यान्तसम्म पनि प्रत्यक्ष अथवा अप्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । त्यसैले हामीहरुले यी तीन कुराको शुद्धीकरण, हेरचाह र सन्तुलनले मानिसको स्वास्थ्य, शरीर र आत्मा अथवा चेतनालाई शुद्धीकरण गर्छ र खुसी तथा सुखी जीवनको अनुभूति गर्न मद्दत गर्दछ । दिमाग दिमागलाई तन्दुरुस्त राख्नको […]
अनेसास यूकेका पूर्वअध्यक्ष सुमलकुमारद्वारा तमु सांस्कृतिक प्रतिष्ठानलाई १ लाख सहयोग

लन्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) यूकेका पूर्वअध्यक्ष सुमलकुमार गुरुङले तमु सांस्कृतिक प्रतिष्ठान नेपाललाज्ञ एक लाख रुपैयाँ सहयोग गरेका छन् । प्रतिष्ठानका आजीवन सदस्यसमेत रहेका गुरुङले तमु समुदायका बालबालिकालाई शिक्षामा प्रोत्साहन गर्न स्थापित प्रतिष्ठानको मूल अक्षयकोषमा एक लाख प्रदान गरेका हुन् । बेलायती डायस्पोरामा रहेर नेपाली साहित्यलाई गहकिला कृतिहरू प्रदान गर्न गुरुङ सफल छन् […]
‘कुनै पनि परिस्थितिमा नि:स्वार्थ माया दिने अरु कोही हुँदैनन् संसारमा आमाबाहेक’

“आमा” यो सानो पर्यायवाची शब्दभित्र कति ठूलो संसार लुकेको छ । सायद हामाले कहिल्यै पनि पूरा बुझ्न सकेका छैनौं । हामी जन्मिनु अघि नै एउटा ठूलो सपना देख्ने एउटी व्यक्ति ती हुन् आमा । हामी बोली नफुट्दा पनि हाम्रो हाउभाउ बुझ्न सक्ने व्यक्ति हुन् आमा । आफू भोकै हुँदा पनि हामीलाई खुवाउने, थाकेर चौपट्ट हुँदा […]
थापा नेतृत्वको नेपाली कांग्रेसलाई सर्वोच्च अदालतद्वारा आधिकारिकता प्रदान

काठमाडौँ । सर्वोच्च अदालतले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता प्रदान गरेको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलाशले कांग्रेसको विशेष महाविधेशनलाई आधिकारिता प्रदान गर्दै त्यसबाट चयन भएको नेतृत्वलाई वैध ठहर गरेको हो । निर्वाचन आयोगले विशेष महाधिवशेनबाट चयन भएको थापा नेतृत्वलाई मान्यता दिएपछि कांग्रेसका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन […]
तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्या. डेम बहादुरको नेतृत्वको टोली क्होला भ्रमणमा

पोखरा । तमु प्ये ल्हु संघ प्रवास शाखा यूकेद्वारा तमु समुदायको आदिम (पैतृक) थलो क्होला सोंप्रे ट्हों अर्थात् क्होलासोंथर अध्ययन अवलोकन भ्रमणमा निस्कँदै छ । २०८३ बैशाख ४ गते शुक्रबार तमु प्ये प्ये ल्हु संघ केन्द्रीय खेगी भवनको सभाहल, पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिइएको हो । तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष […]
फिदिममा ‘लिम्बूवान गेट’ पुनर्निर्माण सुरु

पाँचथर । पहिचानको प्रतीकका रूपमा रहेको ‘लिम्बूवान गेट’ पुनर्निर्माण सुरु भएको छ । मेची राजमार्गको पाँचथरको सदरमुकाम फिदिमको मध्यभागमा लिम्बूवान गेट प्रवेशद्वार निर्माणका लागि शुक्रबार शिला स्थापना तथा निर्माण सुभारम्भ भएको छ । लिम्बूवान गेट तथा सांस्कृतिक सम्पदा संरक्षण परिषद् पाँचथरले प्रवेशद्वार पुनर्निर्माण गर्न लागेको हो । २५ लाख रुपैयाँको लागतमा प्रवेशद्वार निर्माण गर्ने योजना […]
चितवन परिवार यूकेको शनिबार नयाँ वर्ष पार्टी, अध्यक्ष मित्र गुरुङले दिए बेलायतवासीलाई चुले निम्तो

लन्डन । चितवन परिवार यूकेले शनिबार १८ अप्रिलमा नेपाली नयाँ वर्ष २०८३ विभिन्न कार्यक्रम गरी मनाउँदै छ । मिचेटमा सांस्कृतिकलगायत विभिन्न कार्यक्रम गरी नयाँ वर्ष मनाउन लागिएको हो । चितवन परिवार यूकेका अध्यक्ष मित्र गुरुङले कार्यक्रममा उपस्थित हुन बेलायतवासी नेपालीलाई चुले निम्तो भनेका छन् । ‘सम्पूर्ण चितवन परिवार यूके सदस्य, फेसबुक मित्रज्यूहरूमा नमस्कार । यही […]
तनहुँमा राष्ट्रिय कौराहा सम्मेलन सुरु

दमौली । मगर समुदायको मौलिक नृत्य ‘कौराहा’ संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले शुक्रबारदेखि दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलन ऋषिङमा सुरु भएको छ । नेपाल मगर सांस्कृतिक सङ्घ केन्द्रीय समितिको आयोजना तथा राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति र नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति तनहुँको सहआयोजनामा ऋषिङ गाउँपालिका–१ झापुटारमा आयोजित सम्मेलन भोलि समापन हुनेछ । कौराहा […]