अनिल थापा मगरले चेरीउड वार्डमा मनोनयन दर्ता

प्रस्तुति: चिम्खोले काईला – बेलायत। आगामी मे ७ मा हुने बेलायतको स्थानीय निर्वाचनमा रसमर बरो काउन्सिल, चेरीउड वार्ड फार्नबरोको काउन्सिलर पदका लागि मगर संघ युकेका सचिव अनिल थापा मगरले आफ्नो उम्मेदवारी दर्ता गर्नुभएको छ। रशमोर बरो काउन्सिलसँग लामो समयदेखि निकट रहेर कार्य गर्नुभएका थापा मगरसँग क्षेत्रीय कानून, विकास र सामुदायिक क्षेत्रको गहिरो अनुभव र ज्ञान […]

बेलायतलगायत विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूद्वारा प्रधानमन्त्री शाहसँग भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालस्थित विभिन्न देशका कूटनीतिक नियोगका प्रमुख एवं राजदूतहरूले बुधबार सामूहिक शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उनीहरूले प्रधानमन्त्री शाहसँग भेट र संवाद गरेका हुन् । सो अवसरमा भारत, पाकिस्तान, दक्षिण कोरिया, संयुक्त अधिराज्य बेलायत, कतार, स्विट्जरल्याण्ड, फ्रान्स, इजरायल, जापान, बङ्गलादेश, जर्मनी, इजिप्ट, श्रीलङ्का, साउदी अरेबिया, चीन, […]

मेजर कृष्ण गुरुङ क्विन्स गोर्खा सिग्नल्स एसोसियन युकेको अध्यक्षमा निर्वाचित

बेलायत – मेजर कृष्ण गुरुङ क्विन्स गोर्खा सिग्नल्स एसोसिएसन युकेको अध्यक्षमा निर्वाचित हुनुभएको छ। गत शनिबार, ४ अप्रिल २०२६ मा बेलायतको नर्थहोल्टस्थित नर्थहोल्ट कम्युनिटी सेन्टरमा सम्पन्न संस्थाको वार्षिक साधारण सभा तथा अधिवेशनले उहाँलाई नयाँ नेतृत्व चयन गरेको हो। एसोसिएसनका सचिव किरण लिम्बुले सञ्चालन गर्नुभएको उक्त साधारण सभाको सभापतित्व मेजर नविन्द्र विक्रम गुरुङ (MBE) ले गर्नुभएको […]

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौंका दुई अधिकारीले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान विभागको पत्रका आधारमा पूर्वप्रधानमन्त्री देउवा र पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेकी उनकी पत्नी आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । स्रोतका अनुसार मंगलबार न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले पक्राउ अनुमति दिएको हो । […]

अमेरिका – इरान युद्धविराम निर्णायक वार्ता पाकिस्तानमा

इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले मध्यपूर्व युद्धविरामको घोषणा पछि यस हप्ताको अन्त्यमा पाकिस्तानले अमेरिका र इरानका प्रतिनिधिमण्डललाई इस्लामाबादमा स्वागत गर्ने बताउनुभएको छ । उहाँले दुवै देशको नेतृत्वप्रति कृतज्ञता व्यक्त गर्दै विवाद समाधानार्थ निर्णायक वार्ता गर्न सन् २०२६ अप्रिल –१० शुक्रबार इस्लामाबादमा उनीहरूको प्रतिनिधिमण्डललाई सामाजिक सञ्जाल एक्समार्फत आमन्त्रित गर्नुभएको छ । पछिल्लो समयमा अमेरिकी राष्ट्रपति […]

नेपालका प्रधानमन्त्रीसँग विभिन्न मुलुकका राजदूतहरूको सामूहिक भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग यहाँस्थित विभिन्न मुलुकका राजदूतहरूले सामूहिक रूपमा भेट गर्दै छन् । भेट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार दिउँसो हुनेछ । परराष्ट्रमन्त्री शिशिर खनालसहितको उपस्थितिमा हुने सामूहिक भेटमा प्रधानमन्त्रीले राजदूतहरूलाई सङ्क्षिप्त रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैबीच, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अशिम शाहले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, […]

प्रवासी नेपाली मञ्च बेलायतद्वारा नेपाल सरकारलाई पठायो ९ बुँदे ज्ञापनपत्र

लन्डन । प्रवासी नेपाली मञ्च संयुक्त अधिराज्य बेलायतले नेपालमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमप्रति ध्यानाकर्षण गराउँदै नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ । मञ्चले हालै सम्पन्न निर्वाचनमा बहुमतसहित निर्वाचित भई प्रधानमन्त्री बनेका नेतृत्वलाई बधाई दिँदै जनअपेक्षाअनुसार देशलाई स्थायित्व, सुशासन र समृद्धिको मार्गमा अघि बढाउने विश्वास व्यक्त गरेको छ। ज्ञापनपत्र लन्डनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडीमार्फत नेपाल […]

रेखा थापा निर्देशित चलचित्र ‘माया भनेकै यस्तो होला’को छायांकन सम्पन्न

काठमाडौं । चलचित्र ‘माया भनेकै यस्तो होला’को छायांकन सम्पन्न भएको छ । अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण भएको यस चलचित्रको २८ औँ दिनमा सकिएको निर्माण टिमले जानकारी दिएको छ । फाल्गुन २५ गते छायांकन सुरु भएर काठमाडौं आसपासकै विभिन्न स्थानमा खिचिएको ‘माया भनेकै यस्तो होला’को नियमित छायांकनपछि टुंगिएको फिल्म कोअर्डिनेटर राजन घिमिरेले जानकारी दिए । […]

क्वीन्स गोर्खा एसोसिएसन यूकेको अध्यक्षमा मेजर रि. कृष्णबहादुर गुरुङ चयन

लन्डन । क्वीन्स गोर्खा एसोसिएसन यूकेको अध्यक्षमा मेजर रि. कृष्णबहादुर गुरुङ चयन भएका छन् । शनिबार ४ अप्रिल २०२६ मा नर्थहोल्ट कम्युनिटी सेन्टरमा सम्पन्न संस्थाको वार्षिक साधारणसभा एवं अधिवेशनले मेरि गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनको दोस्रो चरणमा क्याप्टेन मोतीलाल थापाको संयोजकत्वमा गठित ले. थमप्रसाद गुरुङ एवं खुम बहादुर घले सदस्य रहेको […]

यस्तो छ नेपालमा आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर, यूके पाउन्ड कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबारका)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४९ रुपैयाँ १२ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६० पैसा र बिक्रीदर १७२ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ […]

ईरान र अमेरिकाबीच दुई हप्ताका लागि युद्धविराम

लन्डन । पाकिस्तानी मध्यस्थतापछि ईरान र अमेरिकाबीच दुई हप्ताका लागि युद्धविरामको सहमति बनेको छ । इरानलाई धम्की दिँदै ‘आज राति पूरै सभ्यता नष्ट हुनेछ’ भन्ने चेतावनी दिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको घातक आक्रमणलाई दुई हप्ताका लागि स्थगित गर्न सहमति जनाएका छन् । आफैले दिएको समयसीमा सकिनुअघि ट्रम्पले आफ्नो प्लेटफर्म ट्रुथ सोसलमार्फत निर्णय […]

भीमबहादुर स्मृति साहित्य पुरस्कार-२०८२ कविता राईलाई

काठमाडौं । भीमबहादुर स्मृति प्रतिष्ठान नेपालले यस वर्षको “भीमबहादुर स्मृति साहित्य पुरस्कार २०८२” चर्चित स्रष्टा कविता राई (भोजपुर) लाई प्रदान गरिने भएको छ । भीमबहादुर स्मृति प्रतिष्ठान नेपालका संरक्षक तथा संस्थापक सुरेन्द्र लिम्बु परदेशीले १८ अप्रिल २०२६ (वैशाख ५) मा धरानमा एक कार्यक्रमबीच उक्त पुरस्कार अर्पण गरिने जानकारी दिए । पुरस्कार राशि १५ हजार ५५५ […]

error: Content is protected !!