नेपालको प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व, आदिवासी जनजाति १५.७६ प्रतिशत

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली कांग्रेस दोस्रो, नेकपा (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ । आदिवासी जनजाति २६ […]
एनआरएनएको खुला उपाध्यक्ष पदका लागि रोजिना प्रधान राईको उम्मेदवारी दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को खुला उपाध्यक्ष पदका लागि रोजिना प्रधान राईले उम्मेदवारी दर्ता गराएकी छन्। यसअघि एनआरएनएमा महिला उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी राईले आफ्नो कार्यकाल इमान्दारी, सक्रियता र समर्पणका साथ पूरा गरेको बताउँदै पुनः नेतृत्वका लागि मैदानमा उत्रिएको जानकारी दिएकी हुन् । उम्मेदवारी दर्तापछि उनले महिला उपाध्यक्षको जिम्मेवारी निर्वाह गर्ने क्रममा संगठनलाई […]
एनआरएनको वंशजको नागरिकताको विषय सुनिश्चित गर्न कानुनी पहल शीघ्र अगाडि बढाओस् : प्रमुख संरक्षक गुरुङ

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका प्रमुख संरक्षक डेभिड गुरुङले एनआरएनको वंशजको नागरिकताको विषय सुनिश्चित गर्न नयाँ बन्ने सरकारले कानुनी पहल शीघ्र अगाडि बढाओस् भन्ने आग्रह गरेका छन् । प्रमुख संरक्षक गुरुङले बुधबार जारी गरेको अपिलमा चुनावअघि सार्वजनिक गरिएको वाचापत्र तथा घोषित नीतिअनुसार वंशजको नागरिकता सम्बन्धी विषयलाई उच्च प्राथमिकताका साथ सम्बोधन गर्न आग्रह गरिएको […]
जीआरएनसी यूकेका उपाध्यक्ष उत्तरबहादुर गुरुङ दम्पतीद्वारा मन्दिर निर्माणका लागि सहयोग

लन्डन । ग्रेटर रसमोर नेप्लीज कम्युनिटी (जीआरएनसी) यूकेका उपाध्यक्ष तथा सामाजिक व्यक्तित्व उत्तरबहादुर गुरुङ तथा धर्मपत्नी बत्तिमाया गुरुङले कास्की जिल्ला मादी गाउँपालिका वडा न.३ देउराली टोलमा रहेको देउराली लम्तरी मन्दिर निर्माणका लागि आर्थिक सहयोग गरेका छन् । मादी-१० भाचोक घर भई पोखरा १३ बीपीमार्ग बस्ने, हाल बेलायत अल्डरसट निवासी तमु धीं यूके ह्याम्पसायर तथा नादा […]
बेलायतबाट डा. हेमराज शर्माले दिए एनआरएनए अध्यक्षमा उम्मेदवारी

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा बेलायतबाट डा. हेमराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् । डा. शर्माले बुधबार आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । एनआरएनएको १२औँ महाधिवेशन मार्च १४ देखि १६ सम्म काठमाडौंमा हुँदैछ । निर्वाचन समितिले बुधबार दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ता गर्न समय तोकेको थियो । डा. शर्मा हाल संघको कार्यसमितिको उपाध्यक्ष […]
एनआरएनए यूकेका सदस्यहरूलाई मताधिकारबाट बञ्चित गराउन लागिएपछि अदालत पुगे अध्यक्ष गाहामगर

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी यूकेका सदस्यहरूलाई मताधिकारबाट वञ्चित गरी विधानविपरीत निर्वाचन गर्न लागिएको भन्दै एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगर अदालत पुगेका छन् । एनआरएनएको यही फागुन ३० गतेदेखि तय भएको ‘१२ औं महाधिवेशन’ तोकिएको मितिमा सुरु नहुँदै विवाद अदालत प्रवेश भएको छ। गाहाको तर्फबाट वारेस राजेन्द्रप्रसाद दंगालले अदालतमा रिट दायर गरेका […]
नारद हार्तम्छाली ‘कलाङ’ लाई भोजपुर प्रतिभा पुरस्कार-२०८२ [विज्ञप्तिसहित]

काठमाडौं । वि.सं २०३५ सालदेखि अनवरत रुपमा साहित्य, कला र सङ्गीतकार्यमा क्रियाशील व्यक्तित्व, कवि, नाटककार, चित्रकार, मूर्तिकार, गायक, सङ्गीतकार, अभिनेता र लोकसंस्कृतिका अनुसन्धाता नारद हार्तम्छाली ‘कलाङ’ भोजपुर प्रतिभा पुरस्कार-२०८२ प्रदान गरिने भएको छ । त्रिवेणी साहित्य प्रतिष्ठान भोजपुरद्वारा स्थापित भोजपुर प्रतिभा पुरस्कार २०८२ षडानन्द नगरपालिका वडा नं ११ झ्याउँपोखरी, (भोजपुर)का कलाङलाई प्रदान गर्ने निर्णय भएको […]
एनआरएनए सम्मेलनको ऐतिहासिक परीक्षा

खेम शर्मा परराष्ट्र मन्त्रालयले एनआरएनए १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे बोलाएको उच्चस्तरीय बैठकलाइ साधारण औपचारिकताको रुपमा लिन हुदैन। करिब चार हजार प्रतिनिधि आउने भनिएको यो सम्मेलन नेपालको लागि एउटा ठूलो परीक्षा पनि हो। प्रश्न सिधा छ—प्रवाससँगको सम्बन्ध भावनामा मात्र होइन, भरोसामा कसरी बाँध्ने? सरकार, एनआरएनए, विदेशमा बस्ने नेपाली, र देशभित्र बस्ने नेपाली, यी चारै […]
नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचनः सकियो समानुपातिकतर्फको मतगणना

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ । पछिल्लो समय गोरखा १ र इलाम १ को मतगणना सकिएसँगै समानुपातिकतर्फ पनि सबै मतगणना सकिएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो । मतगणना सकिएसँगै फारम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा विवरण प्राप्त हुने क्रम भने […]
नुवाकोट कुण्डला मावि २०६० सालका एसएलसी ब्याजीको शनिबार पुनर्मिलन कार्यक्रम हुँदै

घलेभन्ज्याङ (नुवाकोट)। नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका-५ भद्रुटारस्थित कुण्डला माध्यमिक विद्यालय २०६० सालका एसएलसी ब्याजीको शनिबार पुनर्मिलन कार्यक्रम हुँदै छ । एसएलसीपछिको झन्डै २२ वर्षको अन्तरालमा उक्त ब्याजीका केही विद्यार्थीहरुको सक्रियतामा २०८२ फागुन ३० गते शनिबार भेटघाट कार्यक्रम हुन लागेको हो । कार्यक्रम काठमाडौं टोखा नगरपालिकास्थित टोखा भ्यूउ रिसोर्टमा हुने छ। समय बिहान साढे ९ बजे […]
स्कटल्यान्डको राजधानी सहर एडिनबरामा मनाइयो ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस

लन्डन । स्कटल्यान्डको राजधानी शहर एडिनबरामा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेको आयोजना र नेपाल स्कटल्यान्ड एसोसियसन महिला समूहको सहयोगमा संस्थाकी सल्लाहकार प्रकृति थापा प्याकुरेलको सभापतित्वमा सोमबार नारी दिवस मनाइएको हो । कार्यक्रममा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना आदानप्रदानका साथै विविध सांस्कृतिक प्रस्तुतिहरु गरिएको थियो । सोही अवसरमा […]
एसियन महिला संघ (आमा) ले अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपले मनायो

बेलायत । गत आइतवार ८ मार्च २०२६ का दिन एसियन महिला संघ (आमा) ले बेलायतको अल्डरसट शहरस्थित दि लाउञ्च रेस्टुरेन्टमा अन्तराष्ट्रिय नारी दिवस भब्यरुपले मनाएका छन्। उक्त नारी दिवस आमा अध्यक्ष कल्पना गुरुङ, तमु धिं युकेका आमा समुहका अध्यक्ष कमला गुरुङ र जेष्ठ नागरिक उदबिना गुरुङले संयुक्त रुपमा दिप प्रज्वलन गरेर कार्यक्रम शुरु गरेका थिए। […]