इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा

लन्डन । इङ्ग्ल्यान्ड फिफा विश्वकप, २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । दश खेलाडीमा सीमित बनेको इग्ल्याण्डले अन्तिम १६ अन्तर्गत सोमबार भएको खेलमा सहआयोजक मेक्सिकोलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । मेक्सिको अज्टेका स्टेडियममा भर्खरै सम्पन्न खेमला नर्वेले मेक्सिकोलाई ३–२ गोलअन्तरले पराजित गर्दै जित हासिल गरेको हो । इङ्ग्ल्यान्डको जितमा जुड बेलिङहमले २६औँ र […]

नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश, हारसँगै ब्राजिल विश्वकपबाट बाहिरियो

लन्डन । एर्लिङ हालान्डको गोलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाई पराजित गर्दै नर्वे फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको न्युयोर्क न्युजर्सी स्टेडियममा आइतबार भएको खेलमा नर्वेले ब्राजिललाई २–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो । नर्वेको जितमा दुवै गोल हालान्डले गरे । उनले खेलको दोस्रो हाफको अन्तिम ११ मिनेटमा दुई […]

बिजीडब्लूएसको वार्षिक भेटघाट सम्पन्न: ‘अफोर्डेबल सोलुसन’ अस्वीकार गरे गोर्खा भर्ती बन्द गर्ने चेतावनी

आइतबार, ५ जुलाई २०२६ – बेलायत। ब्रिटिश गोर्खा वेल्फेयर सोसाइटी (बिजीडब्लूएस) को वार्षिक भेटघाट कार्यक्रम बेलायतको फानब्रोस्थित ग्रेन्ज स्कुलमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा बिजीडब्लूएसका अध्यक्ष मेजर टिकेन्द्रदल देवान (जेपी) ले भूतपूर्व गोर्खाहरूको मुख्य माग समान पेन्सन भए तापनि बेलायत सरकारले ‘अफोर्डेबल सोलुसन’ (किफायती समाधान) मा जान सकिने भन्दै सकारात्मक संकेत (ग्रिन सिग्नल) दिएको बताउनुभयो। […]

पौडीकी गौरीका सिंहसहित १० ओलम्पियन खेलाडी सम्मानित

कैलाली । सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने १० जना ओलम्पियन खेलाडीलाई धनगढीमा नगदसहित सम्मान गरिएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले आइतबार यहाँ कार्यक्रम आयोजना गरी खेलका माध्यमबाट सुदूरपश्चिमको पहिचान स्थापित गराउन योगदान पुर्‍याउने १० जना ओलम्पियन खेलाडीलाई नगदसहित सम्मान गरेको हो । परिषद्ले सबैलाई जनही रु ७० हजारसहित दोसल्ला र प्रशंसापत्रद्वारा सम्मान गरेको हो । […]

धादिङ नुवाकोट समाज यूकेको १८ जुलाईमा वार्षिक भेटघाट र डीएनएस कप २०२६ हुने

लन्डन । धादिङ नुवाकोट समाज यूकेको यही १८ जुलाईमा वार्षिक भेटघाट र डीएनएस कप २०२६ हुने भएको छ । ‘फुटेर होइन, जुटेर अघि बढौँ’ भन्ने विश्वासलाई आत्मसात गर्दै धादिङ र नुवाकोटका मात्र होइन, बेलायतमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई एउटै परिवारको भावनामा बाँध्ने प्रयासस्वरुप भेटघाट र खेलकुद कार्यक्रम गर्न लागिएको हो । कार्यक्रम शनिबार […]

बेलायत आइपुगे गायक राजु गुरुङ, सोंपाल समाज यूकेद्वारा एयरपोर्टमा भव्य स्वागत [१० फोटो]

लन्डन । नायक तथा गायक राजु गुरुङ बेलायत आइपुगेका छन् । ४ जुलाई राति गायक गुरुङ लन्डनस्थित हिथ्रो एयरपोर्टमा ओर्लिएका हुन् । उनको स्वागतका लागि सोंपाल समाज यूकेका अध्यक्ष जगदीश गुरुङ, तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङलगायत दर्जनौं एयरपोर्ट पुगेका थिए । गायक गुरुङ सोंपाल समाज यूकेको समर भेटघाट तथा बीबीक्यू कार्यक्रममा सहभागी हुन बेलायत […]

नेपाल कप २०२६ को उपाधि १ आरजीरको पोल्टामा

बेलायत । नेपाल कप २०२६ को उपाधि १ आरजीआरले आफ्नो पोल्टामा पारेको छ। १ आरजीआरले कुइन्स गोर्खा सिग्नललाई १-० गोलले पराजित गरेको हो ।मेन अफ द म्याच लगायत बेष्ट पिलेयर दुवै १ आरजीआर सी कम्पनिका दिपराज लिम्बुले हात पार्न सफल भएका छन्। काठमाडौं कप पनि १ आरजीआरले कुइन्स गोर्खा इन्जिनियर्सले २-० ले पराजित गरेर ह्याट्रिक […]

पराई धर्ती [कविता]

म उभिएको धर्ती मेरो होइन, यहाँको माटोमा मेरो पुर्खाहरूको सुगन्ध छैन । न त यसको छातीमा मेरो बाल्यकालको डोब नै छ । तर पनि, म बलियो गरी उभिरहेको छु । थाहा छ किन ? किनकि मैले टेकेको जमिन पराई भए पनि, मेरो स्वाभिमान थाम्ने संकल्प मेरै हो । संघर्ष गर्ने हत्केला आफ्नै हो, र संघर्ष […]

चारधाम यात्रा : “हर हर महादेव” भन्दै १७ किलोमिटरको परीक्षा

निकै साँघुरा पहाडी बाटा र बीच बाटोमा भारतीय सेनासँग हाम्रो व्यवस्थापन पक्षको तालमेल नमिलेको कारण केही घण्टा थप घुम्नुपर्यो। अन्ततः रातको १२:२५ बजे सीतापुरस्थित शिवालिक भ्याली रिसोर्ट पुगियो। चौरासी व्यञ्जन अगाडि राखिदिए पनि रातको एक बजे पेटभन्दा ओछ्यानले बढी बोलायो। खाना अर्को दिनको जिम्मा लगाएर घुप्लुक्कै निदाइयो। सधैंझैं बिहान सात बजे फालिम हुने उर्दी आयो। […]

भेनेजुएलाको शक्तिशाली भूकम्पमा मृतकको सङ्ख्या २ हजार ६४५ पुग्यो [अपडेट]

काराकास । भेनेजुएलामा आएको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ६४५ जना पुग्नुका साथै १२ हजार ६६६ जना घाइते भएका छन् । अस्थायी शिविरका लागि कमान्ड सेन्टरका प्रमुख समेत रहेका भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिगेजले टेलिग्राम मार्फत छ हजार ४६२ जनालाई उद्धार गरिएको र ८६ हजार ११७ परिवारले सहायता प्राप्त गरेको बताएका स्थानीय सञ्चारमाध्यमले […]

यी हुन् अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको निर्वाचनका उम्मेदवारहरु, संक्षिप्त जीवनीसहित

लन्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को केन्द्रीय पदाधिकारीहरूका लागि निर्वाचन यही जुलाई ७ र ८ मा निर्वाचन हुँदै छ । नयाँ नेतृत्वका लागि हुने निर्वाचनमा विभिन्न स्रष्टाहरुले उम्मेदवारी दिएका छन् । अनेसासको आगामी हुने निर्वाचनमा निर्वाचन प्रक्रियामा समावेश उम्मेदवारहरुबाट अनेसास निर्वाचन समिति २०२६-२०२८ मा प्राप्त भएका उम्मेदवारहरुको संक्षिप्त चिनारी यस्तो रहेको छ । अध्यक्षका […]

error: Content is protected !!