बेलायतमा नवीन एन्ड नवीन ज्वेलर्स नयाँ ठाउँमा सर्‍यो, सञ्चालकलाई शुभकामना दिन को को पुगे ?

लन्डन । बेलायतमा विगत ६ वर्षदेखि स्टेसन रोडबाट सेवा प्रदान गर्दै आएको नवीन एन्ड नवीन ज्वेलर्स नयाँ ठाउँमा सरेको छ । नविन एन्ड नवीन शुक्रबार नयाँमा औपचारिक रुपमा सरेको हो । चार नेपालीद्वारा सञ्चालित नवीन एन्ड नवीन ज्वेलर्सको नयाँ ठाउँबाट सेवा प्रभावकारी र सफल रुपमा सञ्चालन होस् भन्दै विभिन्न व्यक्तिहरुले शुभकामना दिएका छन् । रशमुर […]

पञ्चकन्यामा आन्तरिक रोजगार प्रवर्द्धन, सीप, उद्यमशीलता तथा आर्थिक विकाससम्बन्धी संवाद कार्यक्रम सम्पन्न

नुवाकोट (घलेभन्ज्याङ)। पञ्चकन्या गाउँपालिकामा आन्तरिक रोजगार प्रवर्द्धन, सीप, उद्यमशीलता तथा आर्थिक विकास सम्बन्धी संवाद कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। पञ्चकन्या गाउँपालिका रोजगार, सीप तथा उद्यमशीलता केन्द्रको आयोजनामा अध्यक्ष तेजबहादुर तामाङको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन अध्यक्ष तामाङले गमलामा बुद्धचित्तको बिरुवा रोपेर गरेका थिए, जसले हरित विकास, आत्मनिर्भरता तथा समृद्धिको सन्देश […]

बेलायतमा च्यारिटीका लागि रेस फर लाइफमा सहभागी हुँदै सेभेन सिस्टर

लन्डन । बेलायतमा च्यारिटीका लागि सेभेन सिस्टर रेस फर लाइफमा सहभागी हुँदै छ । क्यान्सर रिसर्च यूकेको आयोजनामा जुलाईको १८ तारिखमा गिलफोर्डमा हुने रेस फर लाइफमा तमु धीं आमा समूह यूकेकी अध्यक्ष कमलादेवी गुरुङको नेतृत्वमा सेभेन सिस्टरले भाग लिन लागेको समाजसेवी एवं तमु धीं यूकेकी कार्यसमिति सदस्य पार्वती गुरुङले जानकारी गराएकी छन् । ५ किमि […]

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्षमा क्यानडाबाट सुरेन उप्रेतीको उम्मेदवारी

लन्डन । क्यानडावासी सुरेन उप्रेतीले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्षमा उम्मेदवारी दिएका छन् । समाजको केन्द्रीय पदाधिकारीहरूका लागि निर्वाचन आउँदो जुलाई ७ र ८ मा हुने निर्वाचनका लागि उप्रेतीले अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । उनी विगत चारदशक देखि साहित्य सिर्जना र सङ्गठन निर्माणमा निरन्तर लाग्दै आएका छन् । धेरै ऐतिहासिक कार्यहरू गर्नुपर्ने रहेकाले आफूलाई […]

भेनेजुएलामा शक्तिशाली दुई भूकम्प : कम्तीमा २३५ जनाको मृत्यु, ४,३०० भन्दा बढी घाइते [अपडेट]

लन्डन । भेनेजुएलामा लगातार आएका दुई शक्तिशाली भूकम्पका कारण कम्तीमा २३५ जनाको मृत्यु भएको छ भने ४,३०० भन्दा बढी घाइते भएका छन्। उद्धारकर्मीहरू भग्नावशेषमा पुरिएका मानिसहरूको खोजी तथा उद्धारमा जुटिरहेका छन्। राजधानी काराकास तथा नजिकैको तटीय सहर ला गौरामा धेरै भवनहरू भत्किएका छन्। भग्नावशेषमुनि फसेका मानिसहरूले सहयोगका लागि पुकार गरिरहेको बताइएको छ। युनाइटेड स्टेट्स जीओजोजिकलकाका […]

‘परदेशी’ [कविता]

  म परदेशी म हिँडिरहेको बाटो त्यहाँ देखिरहने, भेटिरहने अनुहारहरू र मलाई देखिरहने आँखाहरू जम्मै म जस्तो परदेशी होइनन् | परदेशी हुनुको पीडा रैथाने नहुनुको बिमज्जा अथवा देश सम्झेर दुख्नुको बिस्मात, क्यै क्यै थाहा छैन उनीहरूलाई | यो देश मेरो होइन भनेर खुम्चिनु डराई डराई बाटो कुल्चिनु असुरक्षित महसुस गर्दै दौडिनु, क्यै क्यै थाहा छैन […]

नुवाकोट पञ्चकन्याको घ्याङ्स्वारा पार्कमा अब फ्रि वाईफाईको व्यवस्था गरिने

घलेभन्ज्याङ । नुवाकोटको पञ्चकन्या गाउँपालिका ४ मा अवस्थित घ्याङ्स्वारा पार्कमा अब फ्रि वाईफाईको व्यवस्था गरिने भएको छ । बुधबार गाउँसभामा प्रस्तुत आर्थिक वर्ष २०८३/०८४ को बजेटमा घ्याङ्स्वारा पार्कमा हस्टपोट (फ्रि वाईफाई जोन) कालागि १ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको हो । पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङको परिकल्पनामा निर्माण गरिएको घ्याङ्स्वारा पार्क पछिल्लो समय पर्यटकको […]

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा ९९ जना निर्वाचित, कसले कति मत ल्याए ? [सूचीसहित]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी प्रथम महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट केन्द्रीय सदस्यमा ९९ जना निर्वाचित भएका छन् । खुलातर्फ ३२ सहित ९९ जना केन्द्रीय सदस्यमा निर्वाचित भएको रास्वपा केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । मत परिणाम बिहीबार राति सार्वजनिक गरिएको हो । पदाधिकारीका लागि शुक्रबार निर्वाचन प्रक्रिया चलिरहेको छ । कसले कति मत […]

Community Unity Meeting Following Aldershot Incident

A Message of Gratitude and Unity By Lila Selung Mabo, Date: 21 June 2026. Following the recent racial incident targeting members of the Nepali community in Aldershot, a constructive meeting was held today, 21 June 2026, at the Rushmoor Borough Council (RBC) offices. The meeting was attended by key local stakeholders, including: Ian Harrison: RBC […]

डा. युवराज लिम्बूले ल्याए ‘मुटु र रक्तनली रोगः जानकारी र रोकथाम’ पुस्तक

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. युवराज लिम्बूको ‘मुटु र रक्तनली रोग: जानकारी र रोकथाम’ कृति सार्वजनिक भएको छ । काठमाडौंको बौद्ध चुच्चेपाटीस्थित स्तुपा सामुदायिक अस्पताल परिसरमा बिहीबार आयोजित समारोहमा ९४ वर्षीया ज्येष्ठ नागरिक आङडोली शेर्पा र डा. लिम्बूले कृति लोकार्पण गरेका हुन् । डा. लिम्बूको यसअघि ‘अस्तित्व, पहिचान सन्दर्भमा’ कृति प्रकाशित छ । शहीद गंगालाल राष्ट्रिय […]

error: Content is protected !!