बेलायतका रक्षा राज्य सचिवसँग नेपाली कार्यवहाक राजदूतको साइडलाइन वार्ता

लन्डन । बेलायतका लागि नेपाली कार्यवहाक राजदूत विपिन दुवाडीले बेलायतका रक्षा राज्य सचिव राइट अनरेबल ड्यान जार्भिससँग भेटवार्ता गरेका छन् । सशस्त्र बल दिवसको अवसरमा शनिबार अल्डरसटमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा कार्यवाहक राजदूत दुवाडीले बेलायतका रक्षा राज्य सचिव जार्भिससँग साइडलाइन वार्ता गरेका हुन्। उनीहरूबीचको छलफलमा गोर्खा भूतपूर्व सैनिकसँग सम्बन्धित बाँकी रहेका मुद्दाबारे पनि कुराकानी […]
फ्रान्समा गर्मीजन्य समस्याका कारण थप एक हजार जनाको मृत्यु, मृत्युमध्ये ८५ प्रतिशत ६५ वर्षभन्दा माथिका व्यक्तिहरू

पेरिस । पश्चिमी युरोपको ठूलो भागमा उष्ण लहरका कारण अपेक्षा गरिएभन्दा थप करिब एक हजार व्यक्तिको मृत्यु भएको छ । “जुन २४ देखि अघिल्ला महिनाहरूमा रेकर्ड भएका मृत्युको तुलनामा अनुमानित आँकडा करिब एक हजार अतिरिक्त मृत्यु देखिएको छ,” पब्लिक हेल्थ फ्रान्सले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ। पब्लिक हेल्थ फ्रान्सले जोखिमको चेतावनी घोषणा गरिएका क्षेत्रहरू […]
बेलायतको सशस्त्र बल दिवसमा बिजीडब्लुएस र जिआरएनसी सहभागी तस्विर सहित ।

लन्डन। बेलायतको विभिन्न ठाउँहरुमा आर्म फोर्सेस तथा सशस्त्र बल दिवस मनाइरहेका छन् । स्थानीय सरकार रसमर बोरो काउन्सिलको आयोजनामा अल्डरसटको क्वीन्स एभिन्यूमा सशस्त्र बल दिवस सनिवार र आइतवार मनाएका छन् । उक्त कार्यक्रममा ग्रेटर रशमूर नेपाली कम्युनिटी (जिआरएनसी) र बीजीडब्लुएसले सहभागी जनाएको जिआरएनसीका अध्यक्ष लीला सेलिङ माबोले जानकारी दिएका छन भने केन्ट काउण्टीस्थित चाथाम डकयाडमा […]
चारधाम यात्रा – पहिलो दिन

यात्रा केवल गन्तव्यतर्फको पाइला होइन, धैर्य, सहकार्य र स्वीकारको पहिलो परीक्षा पनि रहेछ। चार धाम यात्राको हाम्रो पहिलो दिन योजनाअनुसार दिल्लीबाट सुरु हुनुपर्ने थियो। दिल्लीको होटेलमै हाम्रो सम्पूर्ण यात्राका लागि तय भएको बस आउन अनुरोध गरेको थिएँ। हाम्रो पहिलो चार दिनका लागि नियुक्त गाइड शुमांसु जीले निकै दुःख गरेर मुख्य सडकमा बस रोकेर होटेलसम्म हामीलाई […]
विश्वकप फुटबल : जोर्डनविरूद्ध अर्जेन्टिनाको ३–१ को बिजय

लन्डन । अर्जेन्टिनाले शनिबार जोर्डनविरूद्धको खेलमा ३–१ ले बिजय निकालेको छ । यससँगै अबको खेल अर्जेन्टिना र केप भर्डेबीच नकआउट चरणका लागि हुनेछ । खेलको सुवाती समयमा बेञ्चमा रहेका जादुयी अर्जेन्टिनी फुटबल खेलाडी लियोनेल मेस्सीले जोर्डनविरूद्ध गरेको गोलसँगै उहाँ यस विश्वकपमा अहिलेसम्म सबैभन्दा बढी गोल हान्ने व्यक्ति बन्नुभएको छ । उत्तर अमेरिकामा चलिरहेको यो विश्वकपको […]
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रूपमा सम्पन्न

कुमार केसी नेपाल मुक्तक प्रतिष्ठान युके शाखाको आयोजनामा जुन २७ का दिन ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भर्चुअल जुम माध्यमबाट भव्य रूपमा सम्पन्न भएको छ । नेपाल मुक्तक प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रामकाजी कोनेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बेलायतका करिब २ दर्जन मुक्तककारहरूले आफ्ना निकै समसामयिक र खारिएका रचनाहरू वाचन गरेका थिए । नेपाल मुक्तक प्रतिष्ठान […]
चारधाम भ्रमणका लागि भारतको नयाँ दिल्ली पुग्यो बेलायतवासी नेपाली टोली

लन्डन । बेलायतवासी नेपाली टोली चारधाम भ्रमणका लागि भारतको नयाँ दिल्ली पुगेको छ । प्रशिष्ट यमुनोत्री, गंगोत्री, केदारनाथ र बद्रीनाथको दर्शनका लागि शनिबार २८ सदस्यीय टोली नयाँ दिल्ली पुगेको भ्रमण टोलीमा सहभागी बीजीडब्लुएसका पीआर प्रकाश गुरुङले फेसबुकमार्फत जनाएका छन् । जुन २६ देखि सुरु भएको धार्मिक यात्रा जुलाई १२ मा सम्पन्न हुने छ । भ्रमण […]
ब्रिटिस गोर्खा वेल्फेयरद्वारा म्याग्दीको बेनीमा २८ लाख ६३ हजार खर्चेर विद्यालय भवन निर्माण

म्याग्दी । बेनी नगरपालिका–२ बगरफाँटमा रहेको सरस्वती आधारभूत विद्यालयमा कक्षाकोठा भवन निर्माण भएको छ । ब्रिटिस गोर्खा वेल्फेयर र विद्यालयको साझेदारीमा अपाङ्गतामैत्री, भूकम्प प्रतिरोधी क्षमताको तीनकोठे एकतले भवन निर्माण भएको हो । विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद सुवेदीले २८ लाख ६३ हजार रुपैयाँको लागतमा भवन र शौचालय निर्माण भएको जानकारी दिनुभयो । उहाँका अनुसार ब्रिटिस गोर्खा वेल्फेयरले […]
नेपालको राजधानी काठमाडौँमा बर्डफ्लु तीव्र रुपमा फैलिँदै : ११ जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

ललितपुर । काठमाडौँ उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ एन-वान) सङ्क्रमण हाल तीव्र रूपमा फैलिन थालेको छ । पशुसेवा विभागका अनुसार हालसम्म ११ जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि भइसकेको छ भने रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा विशेष सतर्कता अपनाइएको छ । विसं २०८२ चैत ४ गते मोरङमा पहिलोपटक बर्डफ्लु पुष्टि भएपछि झापा, सुनसरी, महोत्तरी, […]
इङ्गल्याण्ड, पोर्चुगल, घाना, इजिप्ट र पाराग्वे विश्वकपको अन्तिम ३२ मा प्रवेश

लस एन्जलस । शुक्रबार सम्पन्न खेलहरूको नतिजापछि इङ्गल्याण्ड, पोर्चुगल, घाना, इजिप्ट र पाराग्वे फिफा विश्वकप २०२६ को अन्तिम ३२ मा प्रवेश गरेका छन् । पाराग्वेले आफ्ना तीनवटै समूह चरणका खेलहरू पूरा गरिसकेको छ भने इङ्गल्याण्ड, पोर्चुगल, घाना र इजिप्टले अझै एक–एक खेल खेल्न बाँकी छ । यद्यपि, सबै टोलीले नकआउट चरणमा स्थान सुरक्षित गरिसकेका छन् […]
पञ्चकोशी आर्थर डाँडाखर्क समाज यूकेका पूर्वकोषाध्यक्ष शिवकुमार गुरुङ दम्पती हङकङमा सम्मानित

लन्डन । पञ्चकोशी आर्थर डाँडाखर्क समाज यूकेका पूर्वकोषाध्यक्ष शिवकुमार गुरुङ दम्पती हङकङमा सम्मानित भएका छन् । तमु समाज यूकेको निवर्तमान अध्यक्षसमेत रहेका शिवकुमार गुरुङ र पत्नी मीना गुरुङलाई २६ जुन २०२६, शुक्रबार हङकङको जोर्डनस्थित ‘ल्वु ओशन रेष्टुरेन्ट एण्ड बार’मा’आर्थर डाँडाखर्क सहयोग समिति हङकङ’ र ‘चेलीबेटी समूह’को संयुक्त आयोजना गरेर स्वागत, सम्मान गरेका हुन् । कार्यक्रममा […]
गायक मठ्ठु गुरुङको मर्मस्पर्शी स्टाटस् : ‘मानिस जहाँ पुगे पनि आफ्नो जरा बिर्सन सक्दैन’

सुख खोज्दै टाढा पुगियो, तर साँचो आनन्द त गाउँकै माटो, मेलापात र आफ्ना मान्छेहरूमै रहेछ । गाउँ छोडेको दिन अझै पनि सम्झनामा ताजै छ। आँखाभरि सपना थिए, मनभरि रहर थियो, अनि भविष्यलाई केही राम्रो बनाउने अठोट थियो। लाग्थ्यो—सहर पुगेपछि दुःख सकिन्छ, अभाव टर्छ, अनि जीवन खुसीले भरिन्छ। त्यसैले आफ्नै माटो, आफ्नै आँगन, आफ्नै मान्छेहरू र […]