बिसीसी युकेले धार्मिक पूजापाठका साथ २५६६ औं बुद्ध जयन्ती मनायो
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेले धार्मिक पुजापाठ, प्रवचन, दीप प्रज्ज्वलन सहित भगवान गौतम बुद्धको २५६६ औं बुद्ध जयन्ती मनाएको छ । गत सोमबार १६ मे का दिन बिसीसी युकेको अल्डरसटस्थित गुम्बामा मनाइएको हो
