बेलायतमा नेपाली ओपन कन्सर्ट झकासकासाथ सम्पन्न: मगर संघ युके
२८ मे २०२२ बेलायत । मगर संघ युकेले नेपाली ओपन कन्सर्ट झकासकासाथ सम्पन्न गरेको छ। नेपाली ओपन कन्सर्ट सनिवार २८ मेको दिन फार्नबोरो फुटबल कलबमा सम्पन्न भएको थियो। मगर संघ युकेले सन् २००७ देखि हरेक

