प्रवास तथा अन्तराष्ट्रिय

स्थानीय तह निर्वाचन : छिटफुट घटनाबाहेक उत्साहप्रदरूपमा मतदान सम्पन्न

  काठमाडौँ, ३० वैशाख: स्थानीय तह सदस्य निर्वाचनका लागि आज भएको मतदान छिटफुट घटनाबाहेक उत्साहप्रदरूपमा सम्पन्न भएको छ । केही ठाउँमा झडप र विवाद भएका छन् भने केही ठाउँमा कुटपिटका घटनासमेत भएको जनाइएको छ ।

बिसीसी युकेले अल्डरसटमा २५६६ औं बुद्ध जयन्ती मनाउदै

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेले विविध कार्यक्रमकासाथ भगवान गौतम बुद्धको २५६६ औं बुद्ध जयन्ती मनाउने भएको छ । आउँदो सोमबार १६ मे का दिन बिसीसी युकेको अल्डरसटस्थित गुम्बामा मनाउन लागिएको हो । बुद्ध

दिबस राई र डा. महाबिर पुनसंग भेटघाट तथा अन्तरकृया कार्यक्रममाउपस्थितिको लागि हार्दिक अनुरोध

उपस्थितिको लागि हार्दिक अनुरोध नेपाल आदिवासी जनजाति महासंघ केन्द्रिय महासचिब दिबस राई र राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष डा महाबिर पुनसंग भेटघाट तथा अन्तरकृया कार्यक्रम निम्न मिति, समय र स्थानमा हुन गैरहेको हुँदा उपस्थितिको लागि

श्रीलंकामा देशव्यापी रूपमा कर्फ्यू घोषणा

एजेन्सी १० मे । श्रीलंकामा जारी आन्दोलन थप हिंसात्मक बन्दै गएपछि श्रीलंकाली सरकारले देशव्यापी रूपमा कर्फ्यू घोषणा गरेको छ । सरकारका विरुद्धमा जारी आन्दोलन थप हिंसात्मक बन्दै गएपछि श्रीलंकाली सरकारले देशव्यापी रूपमा कर्फ्यूको घोषणा गरेको

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा

एजेन्सी मे ९ । राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् । यो कदमले संकटग्रस्त देशमा नयाँ मन्त्रिपरिषद्को लागि मार्ग प्रशस्त गर्ने सम्भावना देखिएको छ। राष्ट्रपति गोटबाया राजापाक्षेले शुक्रबार

श्रीलङ्कामा फेरि सङ्कटकाल घोषणा

कोलम्बो ७ मे २०२२ । आर्थिक तथा राजनीतिक रुपमा सङ्कटमा फसेको श्रीलङ्कामा फेरि सङ्कटकाल घोषणा गरिएको छ । गत शुक्रबार मध्यरातदेखि लागू हुनेगरि सङ्कटकाल घोषणा गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । राष्ट्रपति गोटावाय राजापाक्षले

जापानले गर्यो रुसका थप १ सय ४० जना नागरिकको सम्पत्ति रोक्का

एजेन्सी वैशाख २३ । जापानले रुसका थप १ सय ४० जना नागरिकको सम्पत्ति रोक्का गरेको छ । जापानी प्रधानमन्त्री फुमियो किशिदाले थप १ सय ४० रुसी नागरिकको सम्पत्ति रोक्का गर्ने घोषणा गरेका हुन् । भ्रमणका

कोरोनाका कारण १ करोड ५० लाख जनाको ज्यान गएको हुन सक्छ: डब्लूएचओ

एजेन्सी मे ५ । कोरोना महामारीका कारण अहिलेसम्म विश्वमा झन्डै १५ मिलियन अर्थात् एक करोड ५० लाख जनाको ज्यान गएको हुन सक्ने विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओलेअनुमान गरेको छ । यो तथ्याङ्क दुई वर्षमा कोरोनाका कारण

मे महिनाको अन्त्यतिर युक्रेनमा अमेरिकी दूतावास पुनर्स्थापना हुने

एजेन्सी मे २ । अमेरिकाले युक्रेनमा यही मे महिनाको अन्त्यसम्ममा आफ्नो दूतावास पुनर्स्थापना गर्ने जनाएको छ । रुसी आक्रमणमा परेको युक्रेनको राजधानी किभमा अमेरिकाले आफ्नो दूतावास फेरि पुनर्स्थापना गर्न लागेको हो । गत फेब्रुअरीमा रुसले

श्रीलंकाका प्रधानमन्त्रीेलाई पदमुक्त गर्न राष्ट्रपति तयार

एजेन्सी अप्रिल २९ । श्रीलंकाका राष्ट्रपति गोताबाया राजापाक्षे आफ्ना दाजु महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीबाट हटाउन सहमत भएका छन् । खराब आर्थिक संकटको कारण उत्पन्न राजनीतिक गतिरोध अन्त्य गर्न आफ्ना दाजुलाई प्रधानमन्त्रीबाट हटाइ अन्तरिम सरकार गठन गर्न

रुसद्वारा बेलायतका झण्डै तीन सय सांसदलाई रुस प्रवेशमा प्रतिबन्ध

एजेन्सी अप्रिल २८ । रुसले बेलायतका झण्डै तीन सय सांसदलाई रुस प्रवेशमा प्रतिबन्ध लगाएको छ । बेलायती संसदको तल्ला सदन हाउस अफ कमन्सका दुई सय ८७ जना सांसदमाथि उक्त प्रतिबन्ध लगाएको हो । रुसले युक्रेनमाथि

म्यानमारकी नेतृ आङसान सुकीलाई थप पाँच वर्ष जेल

एजेन्सी अप्रिल २७ । म्यानमारको जुन्ता अदालतले बुधबार आङ सान सुकीलाई भ्रष्टाचारको आरोपमा थप पाँच वर्षको जेल सजाय सुनाएको छ । यहाँको जुन्ता सरकारले अपदस्थ नागरिक तथा नेतालाई दशकौंसम्म जेलमा पार्न सक्ने संकेत देखाएको छ

error: Content is protected !!