प्रवास तथा अन्तराष्ट्रिय

हार्दिक समबेदना: श्री बिर बहादुर गुरुङ

हार्दिक समबेदना हाम्रो घरको अभिभाबक श्री बिर बहादुर गुरुङज्युको असमायिक निधनले हामी स्तब्ध भएका छौं। यस दुखद घडीमा हाम्रो सोकसन्तप्त परिवार धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै दिबंगत आत्माको चिरशान्तिको कामना तथा हार्दिक समबेदना प्रकट गर्दछौं।

गैर आबासीय नेपाली संघ युकेले वेबिनारमा निमन्त्रणा

गैर आबासीय नेपाली संघ युकेले अङ्ग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा शुभकामना आदानप्रदानसंगै बेलायतबासी नेपाली समुदायलाई ओमिक्रोन भेरिएन्टबारे जानकारी दिन एनआरएनए यूकेले एउटा वेबिनार आयोजना गर्न लागेको जानकारीको साथै उपस्थित हुन् अनुरोध गरिएको छ ।

बिसीसी युकेले धार्मिक पूजापाठसहित ल्होछार मनायो  

बिसीसी युकेले धार्मिक पूजापाठसहित ल्होछार मनायो  | लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेले धार्मिक पूजापाठका साथ ल्होछार मनाएको छ ।  गत बिहिबार ३० डिसेम्बर अर्थात् पौष १५ गतेका दिन नेपालीहरुको बाक्लो बसोबास रहेको इंल्याण्डको

हार्दिक समबेदना: श्री बिर बहादुर गुरुङ

हार्दिक समबेदना गोर्खाली समाज युकेका आजीवन सदस्य श्री बिर बहादुर गुरुङज्युको असमायिक निधनले हामी स्तब्ध भएका छौं। यस दुखद घडीमा सोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै दिबंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक समबेदना प्रकट

हार्दिक समबेदना: श्री बिर बहादुर गुरुङ

हार्दिक समबेदना मेरो आदरणीय तथा आत्मीय दाज्यु श्री बिर बहादुर गुरुङज्युको असमायिक निधनले हामी स्तब्ध भएका छौं। यस दुखद घडीमा सोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै दिबंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक समबेदना प्रकट

हार्दिक बधाई तथा शुभकामना: श्री पदम सुन्दर गर्बुजाज्यु, श्री तारा रोकाज्यु र श्रीमती गङ्गा रोका

हार्दिक बधाई तथा शुभकामना म्याग्दी अर्गनाइजेसन (मोना) युकेको ७ औं महाधिवेशनबाट धौलागिरी गाउँपालिका कल्याणकारी सम्पर्क मंच युकेका अध्यक्ष श्री पदम सुन्दर गर्बुजाज्यु, श्री तारा रोकाज्यु र श्रीमती गङ्गा रोकाज्यु क्रमश: उपाध्यक्ष, सहकोषाध्यक्ष र कार्यसमितिको सदस्य

हार्दिक बधाई तथा शुभकामना: पदम सुन्दर गर्बुजा, तारा रोकाज्यु र गङ्गा रोका

हार्दिक बधाई तथा शुभकामना म्याग्दी अर्गनाइजेसन (मोना) युकेको ७ औं महाधिवेशनबाट धौलागिरी गाउँपालिका कल्याणकारी सम्पर्क मंच युकेका अध्यक्ष श्री पदम सुन्दर गर्बुजाज्यु, सक्रिय सदस्यहरु श्री तारा रोकाज्यु र श्रीमती गङ्गा रोकाज्यु क्रमश: उपाध्यक्ष, सहकोषाध्यक्ष र

मित्रसेन थापाको डायरीबाट

दैनन्दिनी मित्रको डायरी  (१३ जुलाई १९४४ देखि ९ अप्रैल १९४६ सम्म मास्टर मित्रसेन र १ अक्टोबर १९४४ देखि ९ अप्रिल १९४४ सम्म दिग्विजय सेनबाट लिखित डायरी ।) आफ्नो जीवनको धेरैजसो भाग देसी वा गोरखाली जनताको

ओमिक्रोन भेरिएन्टबारे एनआरएनए यूकेले अन्तरक्रिया हुँदै

ओमिक्रोन भेरिएन्टबारे एनआरएनए यूकेले अन्तरक्रिया हुँदै लन्डन । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) यूकेले कोभिड–१९ को पछिल्लो प्रकारान्तर ओमिक्रोनभेरिएन्टबारे जनचेतनामूलक जानकारी दिने उद्देश्यले एक अन्तरक्रिया आयोजना गर्ने भएको छ । स्वास्थ्यक्षेत्रसँग सम्बन्धित विज्ञहरूको सहभागितामा ओमिक्रोनबारे अन्तरक्रियात्मक कार्यक्रम

एनआरएनएको विधान संशोधनका लागि तदर्थ समिति गठनको तयारी

काठमाडौं । प्रतिनिधि विवादका कारण गत अक्टोबरमा नै हुनुपर्नेमा स्थगित भएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को निर्वाचन गराउन विधान संशोधनका लागि तदर्थ समिति गठन गर्ने तयारी थालिएको छ । बारम्बार मिति तोक्दा पनि निर्वाचन हुन नसकेपछि एनआरएनएमा

भारी हिमपातका कारण मध्य जापानको आवागमन अस्तव्यस्त

जापान । भारी हिमपातका कारण सोमबार मध्य जापानमा ट्राफिक जाम, उडान रद्द र रेल सेवामा अवरोध उत्पन्न भएको छ । ‘कान्साई इलेक्ट्रिक पावर’का अनुसार यस क्षेत्रमा हिमपातका कारण विद्युत आपूर्तिमा अवरोध आउँदा तीन हजार २००

error: Content is protected !!