हार्दिक समबेदना
हाम्रो घरको अभिभाबक श्री बिर बहादुर गुरुङज्युको असमायिक निधनले हामी स्तब्ध भएका छौं। यस दुखद घडीमा हाम्रो सोकसन्तप्त परिवार धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै दिबंगत आत्माको चिरशान्तिको कामना तथा हार्दिक समबेदना प्रकट गर्दछौं।
श्रीमती आश कुमारी गुरुङ, छोरीहरु, अमिता गुरुङ, रिता गुरुङ, छोरा इश्वर गुरुङ तथा सम्पूर्ण परिवार







