प्रवास तथा अन्तराष्ट्रिय

मताधिकारको सुनिश्चितताको लागि प्रवासी नेपाली मञ्चले सरकारको ध्यानाकर्षण गराउने

काठमाडौं ७ माघ । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले विदेशमा बस्ने नेपालीलाई यथास्थानमा मतदानको व्यवस्था गर्न माग गर्दै नेपाल सरकार र विभिन्न मुलुकमा रहेका नेपाली दूतावासमा ज्ञापन पत्र बुझाउने भएको छ । सर्वोच्च अदालतले २०७४

लाइबेरियाको एक धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा २९ जनाको मृत्यु

एजेन्सी माघ ६ । लाइबेरियाको राजधानी मोनरोभियाको एक धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा ११ जना बालबालिका सहित २९ जनाको मृत्यु भएको छ । बिहीबार मोनरोभियाको उत्तरी भागमा रहेको न्यू क्रु टाउनको फुटबल मैदानमा भएको कार्यक्रममा भागदौड

ओमिक्रोन भेरियन्टलाई सामान्य नठान्न डब्ल्यूएचओको चेतावनी

एजेन्सी माघ ५ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा.टेड्रोस एडानोम गेब्रेयससले कोभिड–१९ को नयाँ भेरियन्टलाई सामान्य ठान्नु भ्रम रहेको दोहोर्‍याएका छन् । जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा गेहब्रेयससले ओमिक्रोन भेरियन्टले यसअघिको डेल्टाभन्दा कम जटिल प्रकारको

फ्रान्समा अहिलेसम्मकै बढी, एकै दिन ४ लाख ६४ हजार जनामा कोरोना सङ्क्रमण

फ्रान्स । फ्रान्समा एकै दिन ठूलो संख्यामा कोरोना सङ्क्रमित भेटिएका छन् । पछिल्लो केही दिनयता युरोपेली देशहरुमध्येकै सबैभन्दा बढी सङ्क्रमित फेला पर्दै आएको फ्रान्समा पछिल्लो २४ घन्टामा ४ लाखभन्दा बढीमा सङ्क्रमित देखिएका छन् । फ्रान्सका

हार्दिक बधाई तथा शुभकामना: श्री कैलाश काम्बाङ

हार्दिक बधाई तथा शुभकामना एभेरेस्ट टाईम्स युकेका शुभचिन्तक श्री कैलाश काम्बाङज्यु पाँचथर समाज युकेको सातौँ अधिवेशनबाट अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा उहाँलगायत सम्पूर्ण नवनिर्वाचित पदाधिकारीज्युहरु तथा कार्यसमितिज्युहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना

एनआरएनएको चुनाव गराउने जिम्मा घलेलाई

काठमाडौं । महाधिवेशन प्रतिनिधि चयनको विषयलाई लिएर विवाद बढेपछि महाधिवेशन गराउनसमेत नसकेको गैरआवासीय नेपाली संघ (एनआरएनए) मा विवाद समाधान गरी निर्वाचन तथा महाधिवेशन गराउने जिम्मा पुनः संरक्षक परिषदका अध्यक्ष डा. शेष घलेले पाएका छन् ।

ओलम्पिकअघि चीनमा हुने सबै उडानमा प्रतिबन्ध लगाउने अमेरिकाको तयारी

एजेन्सी माघ १ ।   अमेरिकाले ओलम्पिकअघि चीनमा हुने सबै उडानमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । अमेरिकाले जनवरी १९ देखि चीनका लागि हुने सबै व्यावसायिक उडानमा प्रतिबन्ध लगाउने तयारी गरेको हो । बेइजिङ शीतकालीन

हार्दिक मंगलमय शुभकामना: कर्मा पहाडी शेर्पा

हार्दिक मंगलमय शुभकामना नेपाल आदवासी जनजातिहरु मगर र छन्त्यालहरुको राष्ट्रिय चांड माघे संक्रान्ति तथा थारुहरुकोको माघी पर्वको पावन अवसरमा संसारभरी छरिएर बस्नु भएको नेपाली दाज्युभाई तथा दिदीबहिनिहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै शान्ति, सु-स्वास्थ्य, दिर्घायू,

अफगानिस्तानका दशौं लाख मानिस मृत्युको मुखमा पुगेको संयुक्त राष्ट्रसंघको चेतावनी

एजेन्सी पुष ३० । अफगानिस्तानका दशौं लाख सर्वसाधारण मृत्युको मुखमा पुगेको संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले अफगानिस्तानको आर्थिक संकटले दशौं लाखको ज्यान लिने अवस्था आउने चेतावनी दिएका हुन् । राष्ट्रसंघको

छन्त्यालहरुको महान चांड माघे संक्रान्तिको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना

हार्दिक मंगलमय शुभकामना छन्त्यालहरुको महान चांड माघे संक्रान्तिको पावन अवसरमा संसारभरी छरिएर बस्नु भएको नेपाली दाज्युभाई तथा दिदीबहिनिहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै शान्ति, सु-स्वास्थ्य, दिर्घायू, उज्जवल भविष्य तथा उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्न चाहन्छौं।

माघे संक्रान्तिको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना

हार्दिक मंगलमय शुभकामना मगरहरुको महान चांड माघे संक्रान्तिको पावन अवसरमा संसारभरी छरिएर बस्नु भएको नेपाली दाज्युभाई तथा दिदीबहिनिहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै शान्ति, सु-स्वास्थ्य, दिर्घायू, उज्जवल भविष्य तथा उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्न चाहन्छौं।

भारतमा एकेदिन १ लाख ६७ हजार कोरोना संक्रमित थपिए

एजेन्सी पुष २७ । भारतमा पछिल्लो २४ घण्टामा १ लाख ६७ हजार कोरोनाभाइरसका संक्रमित थपिएका छन् । ६९ हजार ७ सय ९८ संक्रमित निको भएका भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । सोही

error: Content is protected !!