प्रवास तथा अन्तराष्ट्रिय

म कानूनभन्दा माथि छैन: ट्रम्प

वासिङ्टन । आफू ‘कानूनभन्दा माथि नभएको’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार बताएका छन् । तर अमेरिकी राष्ट्रपतिका रूपमा सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचन अभियानमा भएको भनिएको हस्तक्षेपबारे आफूलाई क्षमा याचना गर्ने ‘पूर्ण अधिकार’ भने

इराकमा भएको विस्फोटनमा १४ को मृत्यु, ९० घाइते

बग्दाद । इराकको बग्दाद अन्तर्गत पर्ने साडर सिटी जिल्लामा भएको विस्फोटनमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार बुधबार भएको सो घटनामा परी अरु ९० जना घाइते भएका छन्

ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने ७५ पुगे

आलोटेनाङ्गो, ग्वाटेमाला, ग्वाटेमालमा भएको भीषण ज्वालामुखी विस्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या बुधबार बिहानसम्म ७५ पुगेको समाचार छ । यस प्रकोपको कारण अझै पनि करिब २०० व्यक्ति वेपत्ता रहेका उद्धारमा खटिरहेका अधिकारीले जानकारी दिएका छन् ।

सिरियामा सरकार पक्षधर ४५ तथा आइएसतर्फ २६ लडाकूको मृत्यु

बेरूत, लेबनान, सिरियाली पूर्वी क्षेत्रमा स्लामिक स्टेट (आइएस) जिहादी समूह र सरकार पक्षधर लडाकू समूहबीच भएको झडपमा परी कम्तीमा ४५ जना सरकार पक्षधर लडाकूको मृत्यु भएको सिरियाली मानव अधिकार अनुगमन समूहले मङ्गलबार जानकारी गराएको छ

ट्यूनिसियामा डुङ्गा दुर्घटनामा मृत्यु हुने आप्रबासीहरूको सङ्ख्या ३५ पुग्यो

ट्यूनिस, ट्यूनिसिया, ट्यूनिसियाको दक्षिणी सामुद्रिक क्षेत्रमा आप्रबासी शरणार्थी चढेको डुङ्गा दुर्घटनामा परी आइतबारसम्म कम्तीमा ३५ जनाको मृत शरीर उद्धार गरीएको ट्यूनिसियाली रक्षा मन्त्रालयले जानकारी गराएको छ । यसअघि गृह मन्त्रालयले दिएको तथ्याङ्कमा मृतक सङ्ख्या ११

स्पेनको नयाँ प्रधानमन्त्रीले शनिबार सपथ लिने

मड्रिड, स्पेनका नवनिर्वाचित प्रधानमन्त्री पेड्रो सान्चेजले शनिबार सपथग्रहण गर्ने भएको छ । निवर्तमान प्रधानमन्त्री मारिआनो राजोएले आवश्यक विश्वासको मत संसद्मा पाउन नसकेपछि सान्चेज शुक्रबार नयाँ प्रधानमन्त्री बनेका हुन् ।निवर्तमान प्रधानमन्त्री राजोए विरुद्ध नेता सान्चेजले नै

द्वन्द्वमा परी युक्रेनमा २ सय ४० बालबालिकाको मृत्यु

केभ, युक्रेनमा भएको द्वन्द्वका क्रममा २४० भन्दा बढी बालबालिकाहरूको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय बाल दिवसको सन्दर्भ पारेर शुक्रबार तथ्याङ्क सार्वजनिक गरिएको युक्रेनको विदेश मन्त्रालयले जनाएको छ । “द्वन्द्व प्रभावित क्षेत्रमा अहिले पनि बालबालिकाहरु खतरामा

श्रीलङ्कामा भाइरल फ्लूका कारण १४ बालबालिकाको मृत्यु

कोलम्बो । श्रीलङ्काको दक्षिणी क्षेत्रमा फैलिएको भाइरल ज्वरोका कारण १४ जना बालबालिकाको मृत्यु भएको श्रीलङ्काका स्वास्थ्य अधिकारीहरूले बिहीबार बताएका छन् । चिकित्सकहरूले ज्वरोको प्रकोप देखिएको स्थानमा नागरिकलाई सुरक्षित स्वास्थ्यका लागि आवश्यक उपायलाई अवलम्बन गर्न र

भारतमा आँधी र चट्याङ्का कारण मृत्यु हुनेको सङ्ख्या ४७

नयाँ दिल्ली । भारतमा गएको २४ घण्टायता परेको चट्याङ्मा परी कम्तिमा ४७ जनाको मृत्यु भएको यहाँका प्रकोप व्यवस्थापन अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । विगत २४ घण्टायता चट्याङ्सँगै भारी वर्षा भएपछि ठूलो सङ्ख्यामा मानवीय क्षति

पाकिस्तानमा जुलाइ २५ मा आमनिर्वाचन हुने

इस्लामावाद, पाकिस्तानमा आउदो जुलाइ महिनाको २५ तारिखका दिन आमनिर्वाचन हुने भएको छ । पाकिस्तानको सरकारद्वारा सञ्चालित टेलिभिजन पिटीभीले शनिबार प्रसारण गरेको समाचारअनुसार राष्ट्रपति ममनुन हुसेनले जुलाई २५ का दिन निर्वाचन गर्ने प्रस्ताव स्वीकृत गरेको हो

भारतीय रेलसेवाले कन्डम र सेनिटरी प्याड बाँड्ने

नयाँदिल्ली । राज्यद्वारा सञ्चालित भारतीय रेल सेवाले यात्रुहरुलाई परिवार नियोजनको अस्थायी साधन कण्डम र महिलाले प्रयोग गर्ने सेनिटरी प्याड वितरण गर्ने भएका छन् । देशैभरि रहेका रेल चढ्ने स्थान, रेल वे स्टेशनबाट कण्डम र प्याड

किमसँगको सम्मेलन जुन १२ मा हुने अझै सम्भावना: ट्रम्प

वासिङटन । उत्तर कोरियाली नेता किम जोङ उनसँग आगामी जुन १२ मा हुने भनिएको युगान्तकारी शिखर सम्मेलन पूर्वसहमति अनुसार अझै पनि जुन १२ मा नै पनि हुनसक्ने बताएका छन् । यो जुन १२ नै हुनसक्छ

error: Content is protected !!