किन पक्राउ परे एनआरएनए मध्यपूर्व संयोजक शर्मा ?

SHARE:

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का मध्यपूर्व संयोजक राजेन्द्रकुमार (आरके) शर्मा कतारमा मंगलबार पक्राउ परेका छन् ।
संयोजक शर्मालाई कतार प्रहरीले पक्राउ गरेको एनआरएनएका प्रवक्ता भूषण घिमिरेले पुष्टि गरे । शर्मालाई पक्राउ गर्नाको कारण भने नखुलेको उनले जानकारी दिए ।
प्रवासी नेपालीले दोहामा आयोजना गरेको कार्यक्रममा श्रमिक शोषणसम्बन्धी नाटक प्रदर्शन गरेका कारण कतार प्रहरीले शर्मालाई पक्राउ गरेको हुन सक्ने उनले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!