प्रवास तथा अन्तराष्ट्रिय

सातौँ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी सिकाई सम्मेलन सम्पन्न, १२ बुँदे घोषणापत्र सार्वजनिक

“मर्यादा, समानता र मानव अधिकारका लागि मर्यादित महिनावारी” भन्ने मुख्य नारासहित तीनदिने सातौँ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी सिकाई सम्मेलन ८ डिसेम्बरबाट काठमाडौँस्थित द मल्ल होटलमा भव्य रूपमा सम्पन्न भएको छ। मदन पुरस्कृत लेखिका तथा महिनावारी–गरिमा अभियन्ता

विश्व शेर्पा संघको कार्यसमिति बैठक सम्पन्न, संघको सुदृढीकरण र विश्वव्यापी समन्वयमा केन्द्रित आठ बुँदे विस्तृत निर्णय

SK – विश्व शेर्पा संघको नियमित कार्यसमिति बैठक आइतबार सम्पन्न भएको छ। संघका अध्यक्ष थेन्डुप शेर्पाको अध्यक्षतामा बसेको उक्त बैठकमा संस्थापक तथा निर्बर्तमान अध्यक्ष आङ दोर्जी लामा शेर्पा, पदाधिकारीहरू तथा विभिन्न शाखाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति

बेलायती पोर्न कम्पनीलाई झण्डै १३ लाख अमेरिकी डलर जरिवाना

लन्डन ४ डिसेम्बर २०२५ । बेलायतको मिडिया वाचडगले वेबसाइटमार्फत् यौन गतिविधिबारे सामग्री प्रशारण गर्दै आएको एभिएस ग्रुपलाई उसका १८ ‘पोर्नोग्राफी वेबसाइट’हरूमा सशक्तरूपमा उमेर जाँच सुनिश्चित गर्न असफल भएको आरोपमा १० लाख पाउन्ड (झण्डै १३ लाख

एनआरएनएको प्रतिनिधिमण्डल र राष्ट्रपति पौडेलबीच भेट, चुनावमा सहयोग गर्न राष्ट्रपतिको आग्रह

काठमाडौं ३ डिसेम्बर २०२५ । नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न संघीय संसदको निर्वाचनमा सकृय सहयोगको लागि विदेशस्थित गैरआवासीय नेपालीहरुलाई आग्रह गरेका छन् । गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डलसंग बुधवार शीतलनिवासमा भएको भेटघाटमा पौडेलले विदेशमा बस्ने नेपालीहरु

अनेसासले डिसेम्बर ६ मा हजुरबा-आमा दिवस मनाउने

सुरेन उप्रेती लन्डन १ डिसेम्बर २०२५ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को आयोजनामा यही मंसिर २१ (डिसेम्बर ६)मा हजुरबा-आमा दिवस मनाइने भएको छ । जुम र फेसबुकमार्फत कार्यक्रम आयोजना गरेर दिवस मनाइने तयारी गरिएको हो

एनआरएनएका दुई समूहबीच एकता

लन्डन ३० नोभेम्बर २०२५ । गैरआवासीय नेपाली संघ (एनआरएन) को बृहत् एकता कार्यक्रम सम्पन्न भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको रोहबरमा एघारौँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष डा. बद्री केसी र एकता महाधिवेशनबाट निर्वाचित अध्यक्ष महेश श्रेष्ठले

श्रीलङ्कामा भीषण बाढी–पहिरो : १२३ जनाको मृत्यु, १३० जना बेपत्ता

कोलम्बो २९ नोभेम्बर २०२५ । श्रीलङ्कामा देशभर परेको भारी वर्षा र बाढीका कारण हालसम्म १२३ जनाको ज्यान गएको छ भने १३० जना अझै बेपत्ता रहेका छन् । महानिर्देशक सम्पत कोटुवेगोदा अनुसार राहत कार्य तीव्र रूपमा

प्रवासी नेपालीलाई मताधिकार सुनिश्चित गर्न ‘जेनजी फ्रन्ट’को माग

काठमाडौँ २५ नोभेम्बर २०२५ । नेपाल जेनजी फ्रन्टले प्रवासी नेपाली नागरिक तथा देशभित्र गृहजिल्ला बाहेकका जिल्लामा बसोबास गरिरहेका नेपालीलाई मताधिकारको व्यावहारिक पहुँच प्रदान गर्नुपर्ने माग गर्दै निर्वाचन आयोगलाई मागपत्र बुझाएको छ । फ्रन्टका अभियान समिति

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका विभिन्न पदमा मनोनीत, को को ? [सूची]

लन्डन २४ नोभेम्बर २०२५ । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिमा विशिष्ट व्यक्तित्व, संरक्षक, सल्लाहकार तथा अक्षयकोष संचालक समितिमा विभिन्न व्यक्ति मनोनीत भएका छन् । समितिको मंसिर ७ मा बसेको पूर्ण कार्यसमिति बैठकबाट २०२५-२०२७ कार्यकालका

जी–२० सम्मेलनमा बेलायती प्रधानमन्त्रीले भने, ‘विश्व चुनौती सामना गर्दै रचनात्मक भूमिका खेल्ने तरिका खोज्नु आवश्यक’

लन्डन २२ नोभेम्बर २०२५ । भूराजनीतिक विभाजन र प्रतिस्पर्धाले विश्वको आर्थिक सङ्कटलाई समाधान गर्न जी–२० को भूमिकामा प्रश्नचिन्ह् खडा भएको शिखर सम्मेलनमा नेताहरूले चेतावनी दिएका छन् । संयुक्त राज्य अमेरिकाले बहिष्कार गरेको सम्मेलनका अवसरमा अमेरिकाले

पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’ मा मृत्युदण्ड

ढाका १७ नोभेम्बर २०२५ । बङ्गलादेशको एक विशेष अदालतले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई सन् २०२४ को जुलाई–अगस्ट विद्यार्थी विद्रोहका क्रममा ‘मानवता विरुद्धका अपराध’ गरेको ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ । अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण–१ (आइसिटी–१)

नेप्लिज एसोसिएसन इन साउथ इस्ट अमेरिकामा ३४ वर्षपछि महिला नेतृत्व

काठमाडौँ ७ नोभेम्बर २०२५ । नेप्लिज एसोसिएसन इन साउथ इस्ट अमेरिका (नासा) को अध्यक्षमा विद्या गुरुङ निर्वाचित हुनुभएको छ । संयुक्त राज्य अमेरिकाको एटलान्टामा सम्पन्न ३४औँ सम्मेलनबाट चार वर्षका लागि अध्यक्ष पक्षमा उहाँ निर्वाचित हुनुभएको

error: Content is protected !!