प्रवास तथा अन्तराष्ट्रिय

एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदित, आगामी जनवरी ३० देखि १२ औं महाधिवेशन [विज्ञप्तिसहित]

लन्डन ५ नोभेम्बर २०२५ । गैरआवासीय नेपाली संघको आगामी २०२६ जनवरी ३० तारिखदेखि १२ औं अधिवेशन तथा विश्व सम्मेलनको नयाँ मिति तय गरिएको छ । अध्यक्ष बद्री केसी र अर्का अध्यक्ष महेश श्रेष्ठले बृहत् एकताको

एन्ड्र्यु–एपस्टिन प्रकरणमा बेलायती शाही परिवारप्रति ‘नराम्रो’ महसुस भएको राष्ट्रपति ट्रम्पको अभिव्यक्ति

लन्डन ३ नोभेम्बर २०२५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतका राजा चाल्र्स तृतीयका भाइ पूर्व राजकुमार एन्ड्र्यु र दिवङ्गत यौन अपराधी जेफ्री एपस्टिनबीचको अपमानजनक सम्बन्ध प्रकरणप्रति दुःख प्रकट गर्नुभएको छ । उहाँले उक्त घटनाका कारण

अफगानिस्तानमा शक्तिशाली भूकम्प : कम्तीमा २० जनाको मृत्यु, तीन सयभन्दा बढी घाइते

अफगानिस्तान ३ नोभेम्बर २०२५ । उत्तरी अफगानिस्तानमा आएको ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन् । अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार अफगानिस्तानको मजार–ए–सरिफ सहर नजिकै २८ किलोमिटर गहिराइमा उक्त

मेक्सिकोको सुपरमार्केट विस्फोटमा २३ जनाको मृत्यु

मेक्सिको सिटी २ नोभेम्बर २०२५ । मेक्सिकोको उत्तरी भागमा रहेको एक सुपरमार्केटमा शनिबार भएको भीषण विस्फोटमा कम्तीमा २३ जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार विस्फोटका कारण सम्भवतः

नेपाल डेभलपमेन्ट पब्लिकको साधारणसभा सम्पन्न, गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा जोड

काठमाडौँ १ नोभेम्बर २०२५ । नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडले लगानीका दायरा विस्तार गर्न सरकारी, राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा गैरसरकारी कोषसँग सार्वजनिक–निजी साझेदारीमार्फत सहकार्य गर्दै ठूला र रोजगारमुलक आयोजनामा लगानी गर्ने निर्णय गरेको छ । कम्पनीको शनिबार

किन खोसियो बेलायतका राजकुमार एन्ड्रूको उपाधि ?, दुई छोरीको उपाधि यथावत्

लन्डन ३१ अक्टुबर २०२५। बेलायतका राजकुमार एन्ड्रूले आफ्नो ‘राजकुमार’ उपाधि खोसिएको छ। बकिङ्गम प्यालेसले बिहीवार बेलुका एक विज्ञप्ति जारी गर्दै राजा चाल्र्सका भाइ अब एन्ड्रू माउन्टब्याटन विन्ड्जर नामले मात्रै चिनिने जनाएको छ। एक नाबालिगलाई यौन

एनआरएनएले हस्तान्तरण गर्‍यो उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’

काठमाडौँ २८ अक्टुबर २०२५ । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा जलाइएको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न गरी मंगलबार हस्तान्तरण गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले उक्त

ट्रम्पको विश्व पुनःनिर्माण योजनाबाट टाढा हुन सङ्घर्षरत युरोप

लन्डन २५ अक्टुबर २०२५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजिप्टमा इजरायल–हमासबीच भएको अमेरिकी–मध्यस्थतामा युद्धविराम सम्झौताको स्वागत गर्दा उहाँका पछाडि उभिएका विश्व नेताहरू केवल प्रतीकात्मक रूपमा देखिए । यो युरोपको घट्दो प्रभावको स्पष्ट सङ्केत थियो ।

थाइल्यान्डकी मुमा महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

बैंकक २५ अक्टुबर २०२५ । थाइल्यान्डकी पूर्व महारानी तथा वर्तमान राजा महा भाजिरालोङ्कोर्नकी आमा, मुमा महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन भएको छ । थाइल्यान्डको सरकारी जनसम्पर्क विभाग (पिआरडी) ले शनिबार एक विज्ञप्ति जारी गर्दै

पुटिनले आफ्नो अनावश्यक आक्रामकताको मूल्य चुकाउनु पर्छ : बेलायती प्रधानमन्त्री

लन्डन २३ अक्टुबर २०२५ । बेलायतका प्रधानमन्त्री केरी स्टार्मरले संयुक्त राज्य अमेरिकाद्वारा रुसका दुई प्रमुख तेल कम्पनी रोजनेफ्ट र लुकोइल माथि लगाइएको ‘पर्याप्त प्रतिबन्धहरू’ को स्वागत गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ‘अनावश्यक आक्रामकता’ को अन्त्यको

बेलायतमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक

लन्डन २२ अक्टुबर २०२५ । छ वटा पश्चिमी बाल्कन राष्ट्रका उच्च पदस्थ नेताहरूले बुधबार लन्डनमा बेलायती र युरोपेली अधिकारीहरूसँग आप्रवासन, सुरक्षा तथा आर्थिक वृद्धिसम्बन्धी विषयमा वार्ता गरेका छन् । यो बैठक रुसले प्रभाव जमाउन खोजिरहेको

युगान्डामा दुई बस ठोक्किँदा ६३ जनाको मृत्यु, कैयौँ घाइते

नैरोबी २२ अक्टुबर २०२५ । युगान्डाको प्रमुख राजमार्गमा बुधबार बिहान दुईवटा बस एकआपसमा ठोक्किँदा कम्तीमा ६३ जनाको ज्यान गएको र धेरै घाइते भएका छन् । प्रहरीका अनुसार दुर्घटना मध्यरातपछि कम्पाला–गुलु मोटरवेमा भएको हो । प्रहरीद्वारा

error: Content is protected !!